३५,१०३
सम्पादन
सा (r2.7.2) (रोबोट ले थप्दै: rue:Крокодил) |
सा (हिज्जे मिलाउँदै) |
||
[[Image:Crocodile.jpg|250px|thumb|गोही]]
'''गोही''' एक पानी र जमीन दुबै ठाउँमा बस्न सक्ने [[उभयचर]] समुहको जीव हो। यसलाई प्राचिन [[डाइनोसर]] जीवको प्रजाती मानिएको छ। गोहीको दाँतहरू उल्टो फर्केका कारण यसले कुनै पनि जीवलाई दाँतले समाती सकेमा छोड्ने सम्भावना कम नै हुन्छ। त्यसैले यसलाई
पहिले दक्षिण एसियाका पाकिस्तान, भुटान र बंगलादेशमा पनि गोही पाइन्थ्यो। तर, अहिले त्यहाँबाट लोप भइसकेका छन्। हाल विश्वमा नेपाल र भारतमा मात्रै गोही उपलब्ध छन्। खास गरेर नेपालको [[कोशी नदी]], [[कर्णाली नदी]], [[नारायणी नदी]]मा गोहीहरू देख्न सकिन्छ भने [[भारत]]का धेरै नदीहरूमा गोही देख्न सकिन्छ। गोहीहरू धेरै प्रजातीको हुन्छ।
|
सम्पादन
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/275750" बाट अनुप्रेषित