"असोज" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: सितम्बर → सेप्टेम्बर, हरु → हरू (4)
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''असोज''' (आश्विन) 12 महिनाहरूमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधि र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशार असोजको महिना कन्या सक्रांतीका दिन सुरु हुन्छ। शाक्य पंचांगका अनुशार भने असोज महिना कन्या सक्रांतीको 5 दिन पछि सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना [[शरद ऋतु|शरदऋतु]]को पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सेप्टेम्बर महिना र आधा अक्टुबर महिना आश्विन महिनाम पर्छ।
==हेर्नुहोस्==
{{महिनाहरू}}<br>{{ऋतुहरू}}
"https://ne.wikipedia.org/wiki/असोज" बाट अनुप्रेषित