"ज्यामिति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा हिज्जे मिलाउँदै, added wikify tag
पङ्क्ति १:
{{Wikify|date=अगस्त २०१२}}
 
'''परिचय'''
 
ज्यामिति गणितको एउटा महत्वपूर्ण हाँगा मानिन्छ जसमा आकार, नाप तैाल र वस्तुको स्थानको विृस्तित अध्ययन गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा रेखाहरू,कोणहरू र तिनबाट निर्मित आकृतिहरूको अध्ययन गर्ने विज्ञान पनि ज्यामिति हो ।
केही सामान्य आकारहरुआकारहरू जस्तै वृत, चर्तुभुज र त्रिभुज ज्यामितिमा अध्ययन गरिने महत्वपूर्ण आकारहरुआकारहरू हुन् । घन, वेलना र गेाला जस्ता केही जटिल आकारहरुआकारहरू पनि यसमा अध्ययन गरिन्छ । यसको मदतबाट विभिन्न आकारहरुकोआकारहरूको क्षेत्रफल र परिमिति निकाल्न सकिन्छ साथसाथै ठेास वस्तुहरुवस्तुहरू जस्तै घन, वेलना र गेालाहरुकोगेालाहरूको पनि सतहको क्षेत्रफल र आयतन निकाल्न सकिन्छ ।
 
'''उत्पति'''
 
यसको उत्पतिको बारेमा कुरा गर्दा यो सामान्य जमीनको नाप गर्ने प्रवृतिबाट सुरुवात भएको मानिन्छ । जसको मदतले गर्दा सामान्य स्तरका जनताहरुलेजनताहरूले सजिलै जमीनको नापन गर्न सक्थे । सामान्य सुरुवात भएपनि अहिलेको वर्तमान परिस्थितिमा यसको उपयोगिता र बिषयको अध्ययन बढ्दो क्रममा छ । ग्रीकका महान गणीतिज्ञ युक्लिडद्वारा ज्यामितिको पहिलो किताब लेखिएको थियो ।
 
{{stub}}
[[श्रेणी:गणित]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/ज्यामिति" बाट अनुप्रेषित