"ग्रह" का संशोधनहरू बिचको अन्तर

सा
हिज्जे मिलाउँदै
(Removing link(s) to "सौर्यमण्डल": . (TW))
सा (हिज्जे मिलाउँदै)
[[चित्र:Star-sizes.jpg|thumb|200px|सौर्य मंडलको ग्रहहरू, सूर्य र अन्य पिंडहरूको तुलनात्मक चित्र]]
 
[[सूर्य]] अथवा कुनै अन्य [[तारा]]हरूको चारै तिर परिक्रमा गर्ने खगोल पिण्डहरूलाई '''ग्रह''' भन्छन्। [[:en:International Astronomical Union|अंतर्राष्ट्रीयअन्तरराष्ट्रिय खगोल संघ]]को परिभाषा अनुसार हाम्रो सौरमण्डलमा आठ ग्रहहरू छन - [[बुधग्रह|बुध]], [[शुक्रग्रह|शुक्र]], [[पृथ्वी]], [[मंगलग्रह|मंगल]], [[बृहस्पतिग्रह|बृहस्पति]], [[शनिग्रह|शनि]], [[अरुणग्रह]] र [[बरुणग्रह]]। यस बाहेक अतिरिक्त तीन [[शिशु ग्रह|शिशुग्रहहरू]] अझ छन - [[सीरिस]], [[प्लूटो ग्रह|प्लूटो]] र [[एरीस]]। प्राचीन खगोलशास्त्रिहरूले तारा र ग्रहहरू बीचमा अन्तर यस प्रकार स्पष्ट गरे - राति आकाशमा चमकने धेरै पिण्डहरू सधै पूर्ब दिशाबाट उठछन, एक निश्चित गति प्राप्त गर्छन र पश्चिम दिशामा अस्त हुने गर्छन। यस पिण्डहरूको आपसमा एक अर्काको सापेक्ष कुनै पनि परिवर्तन हुंदैन। यस्ता पिण्डहरूलाई [[तारा]] भनिएको छ।
 
तर केही यस्तो पनि पिण्ड छन जुन बाकी पिण्डहरूको सापेक्षमा कहिले अगाडि र कहिले पछाडि हुन्थ्यो - यानी कि ति ग्रहहरू घुमक्कड थिये। Planet एक ल्याटिन शब्द हो जसको अर्थ यता-उता घूमने हुन्छ। यसलागि यस पिण्डहरूको नाम Planet र नेपालीमा ग्रह राखियो। शनिग्रहको टाढाको ग्रह दूरबीनको बिना हेर्न सकिन्न, यसैले प्राचीन वैज्ञानिकहरूलाई मात्र पाँच ग्रहहरूको ज्ञान थियो, पृथ्वीलाई त्यति बेला ग्रह नहीं मानिन्दैन थियो।
 
[[ज्योतिष|ज्योतिषहरू]]को अनुसार ग्रहको परिभाषा अलग्गै छ। हाम्रो देशको [[ज्योतिष]] र [[पुराण|पौराणिक]] कथाहरूमा नौ ग्रह गनिन्छन, सूर्य, [[चन्द्रमा]], बुध, शुक्र, मंगल, गुरुगुरू, शनि, [[राहु]] र [[केतु]]।
 
* [[नव ग्रह]]
 
{{Link FA|ne}}
 
[[af:Planeet]]
[[als:Planet]]
३५,१०३

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/275138" बाट अनुप्रेषित