"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबोट ले थप्दै: lez:Юрий Алексеевич Гагарин
सा हिज्जे मिलाउँदै
पङ्क्ति ३:
{{Orphan|date=जुन २०११}}
 
अन्तरिक्षमा एक घण्टा ४८ मिनेटसम्म बसेका युरी गागरिनको जन्म सोभियत रूसको कुल्सिनो भन्ने स्थानमा सन् १९३४ मार्च ९मा सामूहिक रूपमा खेतिकिसानी गर्ने पिता एलेक्सी इभानोभिच गागरिन र माता अन्ना टिमोफेथेभ्ना गागरिनको कोखबाट भएको थियो। उनी त्यस देशका सैनिक पाइलट र अन्तरिक्षयात्री थिए र सन् १९६१को अपि्रल १२ माभोस्टोक -१ अन्तरिक्षयानमा चढेर पृथ्वीको अन्तरिक्षमा यात्रा गरेपछि विश्वको पहिलो मानव अन्तरिक्षयात्री र पहिलो पृथ्वी परिक्रमा गर्न सौभाग्य पाएका थिए। उनी सन् १९६८मा विमान दुर्घटनामा मारिए। चौथांै सन्तानमा तेश्रो सन्तानको रूपमा जन्मेका उनीलगायत लाखांैले दोस्रो विश्व युद्धमा नाजी जर्मनले अतिक्रमण गरेपछि आफ्नो घर छोडेर सानो माटोको झुपडीमा उनीहरूले अतिक्रमण अन्त्य नभएसम्म एक वर्ष बस्न वाध्य भए। उनी भन्दा जेठा दुई जना नाजी जर्मनको बधुवा मजुदरको रूपमा १९४३मा काम गर्न वाध्य भए भने सन् १९४६मा उनको परिवार घाग्त्स्क भन्ने स्थानमा बसाईसराई गर्‍यो।
[[File:Gagarin in Sweden.jpg|thumb]]
 
"https://ne.wikipedia.org/wiki/युरी_गागरिन" बाट अनुप्रेषित