"पदार्थ विज्ञान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । |
सा हिज्जे मिलाउँदै |
||
पङ्क्ति २:
[[Image:Plastic household items.jpg|thumb|300px|right|घरेलू उपकरणहरू जो विभिन्न धातु र प्लास्टिकले बनेका छन्]]
'''पदार्थ विज्ञान''' एक बहुविषयक क्षेत्र हो जसमा पदार्थहरूका विभिन्न गुणहरूको अध्ययन, विज्ञान एवं तकनीकीका विभिन्न क्षेत्रहरूमा यसको प्रयोगको अध्ययन गरिन्छ। यसमा प्रायोगिक भौतिक विज्ञान र रसायनशास्त्र संग-साथ रासायनिक, वैद्युत, यांत्रिक र धातुकर्म अभियांत्रिकी जस्तै विषयहरू
== इतिहास ==
मानव सभ्यताको विकासका विभिन्न चरणहरूको नाम प्राय:त्यस युग विशेषमा प्रमुखतासित प्रयोग गरिने पदार्थहरूको नाममा राकिने गरिन्छ,उदाहरणार्थ :- [[पाषाण युग]],[[कांस्य युग]], [[लौह युग]], [[सिलिकन युग]] इत्यादि। पदार्थ विज्ञान आभियांत्रिकी र प्रयुक्त विज्ञानका सबै भन्दा प्राचीन विधाहरू मध्ये
साठीको दशक अघि पदार्थ विज्ञान विभागहरूलाई [[धातुकर्म]] विभाग भनेर जानिन्थ्यो ,किन भनें १९औं सताब्दी र २०औं सताब्दीको प्रारम्भिक दिनहरूमा धात्विक पदार्थहरूको विकासमा ज्यादा जोर दिइन्थ्यो। यस क्षेत्रको विकसित हुनबाट यसको अंतर्गत अन्य पदार्थहरू यथा : अर्धचालक, चुम्बकीय पदार्थ,सिरेमिक, जैव-पदार्थ, चिकित्सकीय पदार्थ इत्यादिको अध्ययन हुन थाल्यो।
पङ्क्ति १२:
पदार्थ विज्ञानमा अव्यवस्थित ढगले नयाँ पदार्थहरूलाई खोजने र उपयोग गर्नको सट्टा पदार्थको मौलिक रूपले बुझ्ने प्रयास गरिन्छ।
पदार्थ विज्ञानको सबै प्रभागहरूको मूलसिद्धान्त कुनै पदार्थको इच्छित गुणहरूलाई तिनका अवस्थाहरू र आणविक संरचनामा चरित्रगत अंतर्संबन्ध स्थापित गर्न हुन्छन्। कुनै पनि पदार्थको संरचना (अतएव उनको गुण) उनको रासायनिक घटकहरूमा र प्रसंस्करणको विधिमा निर्भर गर्छ। रासायनिक सघटन, प्रसंस्करण र उष्मागतिकीको सिद्धान्त पदार्थको सूक्ष्मसरचना निर्धारित गर्छन्। पदार्थको गुण र उनको सूक्ष्मसरचनामा सीधा सबन्ध हुन्छ।
पदार्थ विज्ञानमा एउटा उक्ति प्रचलित छ, "पदार्थ मानिसहरू झैं हुन्छन्, तिनको कमिले
== बाहिरी सूत्रहरू ==
* [http://nirt.pa.msu.edu/ Nanoscale Interdisciplinary Research Team]
|