"क्लोनिङ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.2) (रोबोट ले थप्दै: simple:Cline |
सा हिज्जे मिलाउँदै, added orphan tag |
||
पङ्क्ति १:
{{Orphan|date=अगस्त २०१२}}
'''क्लोनिङ''' कुनै जीवको पूर्ण प्रतिरूप तयार पार्ने अयौनिक प्रजनन प्रक्रिया हो। आनुवंशिक तत्व एकैनासको हुने भएकाले प्रतिरूप बनाउन प्रयोग हुने मानव र तिनको प्रतिरूपको अनुहार र व्यवहारमा ठूलो समानता पाइने वैज्ञानिकहरू विश्वास गर्छन्।
[[चित्र:Dolly clone.svg|thumb|पहिलो स्तनधारी जीव
मानिसले हजारौँ वर्षदेखि वनस्पतिको क्लोनिङ सफलतापूर्वक गर्दै आएको भए पनि प्राणीको क्लोनिङ गर्ने कार्य त्यति सजिलो थिएन। [[प्रयोगशाला]]मा प्राणीको क्लोनिङ गर्ने प्रयास [[सन् १८८०]]
[[सन् १९५२]]
माथि उल्लेख गरिएअनुसार जीव वैज्ञानिकहरू कतिपय कम विकसित प्राणीको प्रतिरूप (क्लोन) तयार पार्न सफल भए पनि उच्च विकसित प्राणी विशेषतः स्तनधारी प्राणीको प्रतिरूप तयार पार्न धेरै वर्षसम्म असफल रहे। सन् १९९६ जुलाइ
स्तनधारी प्राणीको प्रतिरूप तयार पार्न प्रयोग गरिने प्रचलित क्लोनिङ विधिलाई 'सोमेटिक सेल न्युक्लियर ट्रान्स्फर' वा छोटकरीमा 'न्युक्लियर ट्रान्स्फर' भनिन्छ। हरेक कोषभित्र पाइने 'न्युक्लियस' नामको केन्द्रीय संरचनामा त्यस जीवको आनुवंशिक तत्व रहेको हुन्छ। स्तनधारी प्राणीको क्लोनिङ प्रक्रियामा वैज्ञानिक भाषामा 'सोमेटिक सेल' भनिने विकसित कोषको 'न्युक्लियस'लाई अर्को कोषभित्र प्रवेश गराउने भएकाले यस विधिलाई 'सोमेटिक सेल न्युक्लियर ट्रान्स्फर' वा 'न्युक्लियर ट्रान्स्फर' भनिएको हो।
Line १३ ⟶ १५:
समायोजन प्रक्रिया सफल भएपछि डिम्बलाई विशेष रासायनिक मिश्रण भएको टेस्टट्युबमा राखिन्छ। डिम्ब कोषको विभाजनबाट केही दिनमा बहुकोषीय भ्रूण विकसित हुन्छ। यस्ता भ्रूण केही निश्चित समयावधिसम्म मात्र टेस्टट्युबमा बाँच्न सक्छन्। त्यसैले करिब एक सातापछि उक्त भ्रूणलाई सोही प्रजातीको प्राणीको एक पोथीको गर्भाशयमा प्रत्यारोपण गरिन्छ। यसरी भू्रण प्राप्त गर्ने पोथीलाई 'निमित्त आमा' अर्थात 'सर्रोगेट मदर' भनिन्छ। 'निमित्त आमा'को गर्भाशयमा भू्रण क्रमशः विकसित हुन्छ र गर्भको समय पुरा भएपछि नयाँ शिशु पैदा हुन्छ। विल्मट र उनका सहकर्मी वैज्ञानिकले विकास गरेको यस क्लोनिङ विधिबाट मानवको प्रतिरूप पनि तयार पार्न सकिनेमा वैज्ञानिकहरू विश्वस्त छन्।
आनुवंशिक तत्व अर्थात डीएनए अति स्थिर जैविक अणु मानिन्छ। कैयौँ वर्षअघि मृत्यु भएको जीवको कोषबाट संकलन गरिएको डीएनएलाई पुनः क्रियाशील बनाउन वैज्ञानिकहरू सफल भएका छन्। उदाहरणका लागि सन्
विगतमा विश्वका विभिन्न मुलुकमा वैज्ञानिकद्वारा मानव प्रतिरूप निर्माण गर्ने कैयौँ प्रयास भएको अपुष्ट समाचार आए पनि आजसम्म कुनै मानव क्लोनिङ सफलतापूर्वक सम्पन्न गरिएको अकाट्य प्रमाण भेटिएको छैन। सन्
सन्
आजसम्म मानव क्लोनिङ सफल नहुनुको एउटा प्रमुख कारण सायद क्लोनिङ विधिको प्राविधिक जटिलता पनि हो। स्तनधारी प्राणीको क्लोनिङ प्रविधि सरल देखिए पनि वास्तवमा उक्त प्रक्रियाको हरेक तह निकै जटिल छन्। त्यसैले क्लोनिङ प्रविधिको सफलता दर निकै कम छ। उदाहरणका लागि २ सय ७७ पटकको प्रयासपछि मात्र भेडी डलीको सफल क्लोनिङ भएको थियो। यस प्रकारको अति उच्च दरको असफलता अन्य प्राणीको प्रयोगमा स्वीकार्य होला तर मानव प्रयोगमा सजिलै हुने देखिँदैन।
|