"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[Image:भानुभक्त.jpg|thumb|300px|आदिकवि भानुभक्त आचार्य]]
 
'''भानुभक्त आचार्य''' (जन्म वि सं १८७१ असार २९, मृत्यु वि सँ १९२५ असोज ६)<ref name = "himalayatimes">[http://himalayatimes.com.np/%E0%A4%AC%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%83%E0%A4%A4_newsMjA5.html "भानु जयन्ती मनाइँदै : हिमालय टाईम्स"]</ref> नेपाली भाषाका कवि हुन जसलाई नेपाली भाषाका [[आदिकवि]] भनेर चिनिन्छ<ref>[http://gorkhapatra.org.np/mag/muna.detail.php?article_id=357&cat_id=28 आदिकवि भानुभक्त आचार्य: मुना, असार २०६७]</ref>। उनले [[प्रश्नोत्तर]] (वि.सं १९१० ), [[भक्तमाला]] (वि.सं १९१०), [[बधूशिक्षा|वधूशिक्षा]](वि सं १९१९) <ref name = "himalayatimes" /> लगायतका कृतिहरू लेखेका छन्। उनले [[बाल्मीकीय रामायण]]लाई [[नेपाली भाषा]]मा अनुवाद गरेका छन्। उनका पाण्डुलिपिलाई संग्रह गरेर [[मोतिराम भट्ट]]ले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी साहित्यमा चिनिएका हुन।
 
==जीवनी==
भानुभक्तको जन्म [[धनञ्जय आचार्य]] र धर्मावतीदेवीका पुत्रको रूपमा [[तनहुँ जिल्ला|तनहूँ]]को [[रम्घा]]मा [[विक्रम संवत|विक्रम सम्वत]] १८७१ असार २९ गते भएको थियो <ref name = "gorkhapatra">[http://www.gorkhapatra.org.np/detail.gopa.php?article_id=21134&cat_id=18 गोरखापत्र]</ref>। बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।
 
१९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे। हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य बनेको प्रतिनिधि ग्रन्थ [[रामायण]]को नेपालीमा पुनर्जन्म गराउन सफल भए भानुभक्त।
पङ्क्ति ३३:
[[रामायण]] १.बाल काण्ड
 
::एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को हित् गरौ भनि
::ब्रम्ह्ना ताहि थिया पर्या चरगनमा खुसि गराया पनि
 
पङ्क्ति ३९:
::ब्रम्ह्नाको करुना भुजेर रिसिले बिन्ति गर्या यो तसै|
 
::हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु
::बाकि छइन तथा बिसुन्न इछया म यो गर्द्छु
 
पङ्क्ति ४६:
::साच्ह्यो कुरा गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि
::अर्कको धन खानलाई अभिला गर्नन् तद यो भनि
 
::कोहि जान् परत्रिमा रतहुनन कोही त हिम्सा महा
::दिनइलाई त अत्मा जानि रहलान् नत्तिक पसु झहि कहा|
 
==बाह्य लिङ्कहरू==