"रकेट" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: et:Rakett
सा r2.7.3) (रोबोट ले थप्दै: su:Rokét; अंगराग परिवर्तन
पङ्क्ति ५:
हुत्याउने विष्फोटक पदार्थ आफैँमा रहेको क्षेप्यास्त्र, अर्थात् अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई '''रकेट''' भनिन्छ।
 
[[Fileचित्र:V-2 rocket diagram (with English labels).svg|thumb|right|रकेटको रेखाचित्र]]
 
करिब १,००० वर्षअघि चिनियाँहरूले पहिलो रकेट बनाए तर तिनीहरू आतसवाजी जस्तामात्रै थिए। गल्पाउडरले चल्ने ती आतसवाजी जस्ता रकेटहरू टोकरीमा राखेर पड्काइन्थ्यो।सन् १९२६मा अमेरिकी नागरिक रोबर्ट गोडार्डले ३.५ मिटर लामो रकेट उडाएका थिए। त्यो यान दुईतले घरको उचाइ बराबर मात्रै उड्न सक्ने र ५६ मिटरमा पुगेर ओल्र्‍यो। उडानको अवधि केबल २.५ सेकेन्ड मात्रै थियो।यो पहिलो तरल-इन्धनले चल्ने रकेट थियो|वेर्नहर भन ब्राउनले रकेट मिसाइल आविष्कार गरेका थिए। जुन जर्मनरहरूले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका थिए। त्यस युद्धपछि ब्राउन अमेरिकन स्पेस प्रोग्रामलाई सघाउन अमेरिका ल्याईएका थिए|
पङ्क्ति ९४:
[[sl:Raketa]]
[[sr:Ракета]]
[[su:Rokét]]
[[sv:Raket]]
[[ta:ஏவூர்தி]]
"https://ne.wikipedia.org/wiki/रकेट" बाट अनुप्रेषित