"नेपाली साहित्य" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबोट ले थप्दै: ru:Непальская литература
सा हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''नेपाली साहित्य''' अर्थात [[नेपाली भाषा]]मा लेखिएका [[साहित्य]]हरू। नेपाली भाषा भारतको सरकारी मान्यता प्राप्त भाषा हो अनि [[नेपाल]]को राष्ट्रभाषा। यी देशहरुदेशहरू बाहेक भूटान, बर्मा लाखौंको संख्यामा नेपालीहरुकोनेपालीहरूको मातृभाषा हो। वास्तवमा नेपाली भाषा भारतीय प्रान्त [[सिक्किम]] र पश्चिम बंगालको पनि राज्यभाषा (अधिकारिक भाषा) हो। नेपाली साहित्यका प्रमुख लेखकहरू अरु देशबाट पनि छन्, मुख्य रूपमा भारतबाट जस्तै [[पारिजात]], पारसमणि प्रधान, शिवकुमार राई आदि।
 
नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन [[इतिहास]]को पता लगाउनु धेरै मुश्किल छ किन भनें धेरै [[विद्वान]]हरूले [[संस्कृत]]मा लेखेका छन, विशेष रूपमा [[धार्मिक साहित्य]]। हालाकि नेपाली साहित्यलाई पाँच अवधिहरूमा बाँडन सकिन्छ।