"थामी जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: मा → मा , हरु → हरू (3), removed wikify tag
पङ्क्ति १:
'''थामी''' नेपालमा बसोबास गर्ने एक जाति हो। यो जातिका मानिसहरुलेमानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरुउनीहरू वन किराँत भन्न रुचाउछन्।
{{Wikify|date=जुन २०११}}
'''थामी''' नेपालमा बसोबास गर्ने एक जाति हो। यो जातिका मानिसहरुले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरु वन किराँत भन्न रुचाउछन्।
थामी जातिको बसोबास धेरैजसो [[दोलखा जिल्ला|दोलखा]] र [[सिन्धुपाल्चोक जिल्ला]]मा रहेको पाइन्छ। तर छिटपुट रूपमा नेपालको ७३ जिल्लामा थामीहरू रहेका छन् भन्ने तथ्याङ्क पनि छ। थामीजाति एउटा अलग प्रकारको रितिरिवज सस्कार बोकेको जाति हो। आफ्नै अलग धर्म भएका थामिजाति कुलदेवताको रूपमा भुमे(भुम्य )को पूजा गर्दछन र सबै कर्मकान्ड संस्करहरू आफ्नै गुरुद्वारा मौखिकरूपमा गर्दछन। यिनिहरूको मुख्य पेसा कृषि हो।
 
सिन्धुपाल्चोकमा [[चोकटी]] , [[घोर्थली]] , [[धुस्कुन]] , [[पिस्कर]], [[तौथली]] , [[राम्चे]] , [[कर्थली]] , गाउँ विकाश समितिहरूमा आत्यधिक बसोबास रहेको पाइन्छ। सिन्धुपाल्चोकमा रहने थामीहरूको रहनसहन परम्परा रितिरिवाज थर, गोत्र र केही भाषाका लवज दोलखका भन्दा केही फरक रहेको पाइन्छ।
इलाम जिल्लाको [[नयाँवजार]] र [[जोगमाइ]] गा वि स मासमा पनि थोरै सङ्ख्यामा भए थामीहरुकोथामीहरूको बसोबास रहेको छ।
 
अरु जतिको तुलनामा थमिजातीको सस्क्रिती परम्परा धेरै भिन्न छ। जस्तो बाबुको विवाह नभैकन आथबा भागी बिबहबाट सन्तान भएमा सन्तानको विवाहको आघिल्लोदिन बाबुको विवाह गर्नुपर्ने। विवाह नभै मृत्‍यु भएमा किरिया (घेवा ) गर्दा पञ्चेबजा लगाएर विवाह फुकाउनु पर्ने। येस्ता लाखौं बाहिर नआयका सस्कारहरू छन् हाम्रो जाति भित्र। तर पनि आज सम्म न सरकारले यसलाई संरक्षण गर्न गमर्को गर्‍यो। न त हामी आफैले प्रयास गर्न सकियो। आज रोजिरोटीकोलगि सबै युबा शहर घरेक छन्। गाउघरमा प्राय शुन्य छ। आफ्नो भाषा बोल्ने क्रम घट्दैछ।
"https://ne.wikipedia.org/wiki/थामी_जाति" बाट अनुप्रेषित