"तारापुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:NGC 4414 (NASA-med).jpg|right|300px|thumb|जहाँसम्म ज्ञात हो, तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) ब्रह्माण्डको सबभन्दा ठूलो [[खगोलीय वस्तुहरुवस्तु]]हरु हुन्छन् - एन॰जी॰सी॰ ४४१४ हाम्रो [[सौर मण्डल]]देखि ६ करोड [[प्रकाश-वर्ष]] टाडा एक ५५,००० प्रकाश-वर्षका व्यासको तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) हो]]
 
'''तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) ''' असंख्य [[तारा|ताराहरु]]को समूह हो जो स्वच्छ र अँधेरी रातमा, [[आकाश]]का बीचमा अर्धचक्रका रूपमा र झिलमिलाउँदो मेखलाका समान देखा पर्छ। यो मेखला वस्तुत: एक पूर्ण चक्रकोचक्रका अंग छन् जसको क्षितिजका तलको भाग देखिंदैन। [[भारत]]मा यसलाई मंदाकिनी, स्वर्णगंगा, स्वर्नदी, सुरनदी, आकाशनदी, देवनदी, नागवीथी, हरिताली आदि पनि भन्दछन्।
 
हाम्रो [[पृथ्वी]] र [[सूर्य]] जस तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) मा अवस्थित छन्, रात्रिमाराती हामी नाङ्गो आँखाले यसै तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) का ताराहरुलाई देक्न पाउँछन्।पाउँछौं। आजसम्म ब्रह्माण्डका जति भागको पता लागेकोछ त्यसमा लगभग यस्ता 19 अरब तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) हरु हुने अनुमान छ। ब्रह्माण्डका विस्फोट सिद्धान्त (बिग बंग थ्योरी आफ युनिवर्स)का अनुसार सबै तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) हरु एक अर्कादेखि तेजीसित टाडा हट्तै जाँदै छन्।
 
[[ब्रह्माण्ड]]मा सय अरब '''तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) ''' अस्तित्वमा छन्। जसले ठूलो मात्रामा ताराहरु, [[ग्यास]] र [[खगोलीय धूलो]]लाई समेटेको छ। तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) हरुले आफ्नो जीवन लाखो वर्ष पूर्व प्रारम्भ गरे र बिस्तारै आफ्नो वर्तमान स्वरूपलाई प्राप्त गरे। प्रत्येक तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) हरुले अरबौं ताराहरुलाई को समेटेका छन्। गुरुत्वाकर्षणले ताराहरुलाई एक साथ बाँधेर राख्दछ र यसै प्रकार अनेक तारापुञ्ज (गैलेक्सी) अथवा (ग्यालेक्सी) एक साथ मिलेर तारा गुच्छ (clustre)मा रहन्छ ।
"https://ne.wikipedia.org/wiki/तारापुञ्ज" बाट अनुप्रेषित