"लस भेगस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६८:
 
लस भेगसको मुख्य आकर्षण भनेको ६.८ किलोमिटरमा फैलिएको लस भेगस बोलेभार्ड (स्ट्रिप )हो । यस स्ट्रिपमा बेलाजिओ, पेरिस, सिजर्स् प्यालेस, फ्लेमिन्गो, विन् रिसोर्ट्स्, इन्कोर्र्, नियुयोर्क्-नियुयोर्क्, भेनिसियन, बेलिज, पलाजो, कोस्मोपोलिटन्, एरिया, भिडारा, लक्जर्, मेन्डएला बेय जस्ता सन्सारका ठुला एवम् लक्जोरियस होटेल तथा क्यासिनोहरु उपस्थित छन् ।
 
==इतिहास==
[[File:Southern Paiutes.jpg|thumb|left|upright|Southern [[Moapa Band of Paiute Indians|Paiutes]] at [[Moapa River Indian Reservation|Moapa]] ]]
लस भेगस नाम स्पनियारर्डहरुले एन्टोनियो अर्मिजो पार्टिमा राखेका हुन् । यिनिहरुले यस ठाऊ टेक्सस बाट उत्तरी र पस्चिमि भेगमा यात्रा गर्दा प्रयोग गर्ने गर्दथिए । यो छेत्र पहिला मेक्सिको भये पनि पछि अमेरिकाबाट अधिक्रमित भयो ।
 
 
== भुगोल तथा बातावरन==
लस भेगस क्लार्क् काउन्टि स्थित सुख्खा मरुभुमिमा अवस्थित रहेको छ । यसको पस्चिम तर्फ स्प्रिन्ग माउन्टेन अवस्थित छ । यो शहर समुद्र सतह भन्दा २,०३० फिट माथि रहेको छ । यस शहरको छेत्रफल १३५.८६ स्क़ुवार माइल्स् (३५१.९ किलोमिटर स्क़ुवार) मा फैलिएको छ जस मध्ये १३१.८१ स्क़ुवार माइल्स् भुमि र ०.०५ स्क़ुवार माइल्स् पानिले ओघटेको छ ।
 
==जलवायु==
लस भेगसको जलवायु सबट्रोपिकल मरुभुमिको जस्तो छ । यसको मौसम पनि यसैमा अवस्थित मोजाभि देजर्टको जस्तै छ ।
 
==पर्यटन्==
लस भेगसको मुख्य आकर्षण भनेको यहा रहेका क्यासिनो र होटेलहरु हुन् । सबैजसो मुख्य होटेलहरु डाउनटाउन लस भेगसमा अवस्थित छन ।
"https://ne.wikipedia.org/wiki/लस_भेगस" बाट अनुप्रेषित