"नर्वेली भाषा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: भ्भ्
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
यो भाषा नर्वेको राष्ट्रिय भाषा हो। यो भाषा ईन्डो युरोपिअन (Indo European) भाषा परिवार भित्र पर्दछ। लिखत भाषाको रुपमा भने दुइवटा तरिका प्रचलित छन्, बुकमोल र निनोर्स्क।
भ्भ्
"https://ne.wikipedia.org/wiki/नर्वेली_भाषा" बाट अनुप्रेषित