"तारापुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(नयाँ पृष्ठ: [[चित्र:NGC 4414 (NASA-med).jpg|right|300px|thumb|जहाँसम्म ज्ञात हो, गैलेक्सी ब्रह्माण्ड...)
 
[[चित्र:NGC 4414 (NASA-med).jpg|right|300px|thumb|जहाँसम्म ज्ञात हो, गैलेक्सी ब्रह्माण्डको सबभन्दा ठूलो [[खगोलीय वस्तुहरु]] हुन्छन् - एन॰जी॰सी॰ ४४१४ हाम्रो [[सौर मण्डल]]देखि ६ करोड [[प्रकाश-वर्ष]] टाडा एक ५५,००० प्रकाश-वर्षका व्यासको गैलेक्सी छ]]
 
'''गैलेक्सी''' असंख्य [[तारा|ताराहरु]]को समूह हो जो स्वच्छ र अँधेरी रातमा, [[आकाश]]का बीचमा अर्धचक्रका रूपमा र झिलमिलाउँदो मेखलाका समान देखा पर्छ। यो मेखला वस्तुत: एक पूर्ण चक्रको अंग छन् जसको क्षितिजका तलको भाग देखिंदैन। [[भारत]]मा यसलाई मंदाकिनी, स्वर्णगंगा, स्वर्नदी, सुरनदी, आकाशनदी, देवनदी, नागवीथी, हरिताली आदि पनि भन्दछन्।
 
हाम्रो [[पृथ्वी]] र [[सूर्य]] जस गैलेक्सीमा अवस्थित छन्, रात्रिमा हामी नाङ्गो आँखाले यसै गैलेक्सीका ताराहरुलाई देक्न पाउँछन्। आजसम्म ब्रह्माण्डका जति भागको पता लागेकोछ त्यसमा लगभग यस्ता 19 अरब गैलेक्सीहरु हुने अनुमान छ। ब्रह्माण्डका विस्फोट सिद्धान्त (बिग बंग थ्योरी आफ युनिवर्स)का अनुसार सबै गैलेक्सीहरु एक अर्कादेखि तेजीसित टाडा हट्तै जाँदै छन्।
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/271954" बाट अनुप्रेषित