"लस भेगस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६५:
|footnotes =
}}
'''लस भेगस''' ({{IPAc-en|l|ɑː|s|_|ˈ|v|eɪ|ɡ|ə|s}}) संयुक्त राज्य अमेरिकाको [[निभाडा]] प्रान्तको सबै भन्दा ज्यादा जनघनत्व भएको शहर हो । लस् भेगस शहर बिसेसगरि जुवा, कलिनेरि, र शोप्पिन्गका लागि बिश्वबिख्यात छ । यो शहरलाई मनोरञनको सहर, सिन सिटी, पर्यटकको सहर आदि उपनामले पनि चिनिन्छ । ठुलाठुला होटल, क्यासिनो, तथा मनोरञन स्थलहरु भएको यस शहर पर्यटकिय द्रिस्टिकोणबाट अमेरिकाको सबै भन्दा महत्वपुर्ण शहरहरुमा पर्दछ ।
 
लस भेगसको मुख्य आकर्षण भनेको ६।८ किलोमिटरमा फैलिएको लस भेगस बोलेभार्ड (स्ट्रिप )हो । यस स्ट्रिपमा बेलाजिओ, पेरिस, सिजर्स् प्यालेस, फ्लेमिन्गो, विन् रिसोर्ट्स्, इन्कोर्र्, नियुयोर्क्-नियुयोर्क्, भेनिसियन, बेलिज, पलाजो, कोस्मोपोलिटन्, एरिया, भिडारा, लक्जर्, मेन्डएला बेय जस्ता सन्सारका ठुला एवम् लक्जोरियस होटेल तथा क्यासिनोहरु उपस्थित छन् ।
"https://ne.wikipedia.org/wiki/लस_भेगस" बाट अनुप्रेषित