"सेन्जेन क्षेत्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३१६:
नेदरल्याण्ड्सको यूरोपीय भागबाट यी प्रदेशहरुमा आवतजावत गर्न भिन्न भिसा प्रणालीहरु लागू गरिएको छ तथा यी द्वीपहरु तथा शेंगेन क्षेत्र बीच यात्रा गर्ने यात्रीहरुको जाँच व्यवस्थित परिचय प्रणाली अन्तर्गत गरिन्छ।
 
===नर्वेजियन (नर्वे) प्रदेश ===
स्वालबार्ड, [[नर्वे|नर्वे]] को भाग हो तथा यो अन्तराष्ट्रिय कानून अन्तर्गत विशेष स्थितीमा रहेको छ। शेंगेन क्षेत्रसँग स्वालबार्डलाई केही सरोकार छैन तथा यहाँ प्रवेश गर्न, बस्न तथा काम गर्नको निम्ति कुनै भिसा प्रणालीको अस्त्तित्व छैन<ref name="svalbard">{{cite web |title=Entry and residence |url=http://www.sysselmannen.no/hovedEnkel.aspx?m=45270 |accessdate=11 August 2010}}</ref>, जबकी शेंगेन क्षेत्रबाट यात्रा नगरिकन यहाँ पुग्न कठिन नै छ। सन् २०११ देखि नर्वेजियन सरकारले त्यहाँ र नर्वेका अन्य भाग आवतजावत गर्दा परिचयपत्र या पासपोर्टको जाँच गर्न प्रारम्भ गरेको छ। <ref name="svalbard"></ref>