"धर्म" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: ku:Ol
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[Image:De zielenvisserij - Fishing for souls (Adriaen Pietersz. van de Venne).jpg|300px|thumb|right|फिसरस् अफ म्यान; [[एड्रिएन भ्यान डे भेन्ने]] ([[1614]])को तेलचित्र ]]
 
ब्रम्हाण्ड र मानवको संबन्ध बारे सम्पूर्ण उत्तर मान्ने गर्दछन्। धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो पनि भन्ने गरिन्छ । मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ।
 
कहिलेकाहीं, "धर्म" शब्दलाई "संगठीत धर्म"को रूपमा पनि हेर्ने गरिन्छ। संगठीत धर्म भन्नाले त्यस्ता मानिसहरूको समुहलाई जनाउँछ जसले सँयुक्त रूपमा एउटै धर्म सँयुक्त रूपमा पालना गर्दछन्। यस्ता संगठनहरूलाई कहिलेकाहीं कानूनी अस्तित्व पनि प्राप्त हुन्छ।
"https://ne.wikipedia.org/wiki/धर्म" बाट अनुप्रेषित