"केतुके" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
|authority = [[Carl Linnaeus|L.]], 1753<ref name="GRIN">{{cite web |url=http://www.ars-grin.gov/cgi-bin/npgs/html/taxon.pl?1690 |title=''Agave americana'' L. |work=Germplasm Resources Information Network |publisher=United States Department of Agriculture |date=2005-05-23 |accessdate=2010-01-12}}</ref>
|}}
'''केतुके''' अर्थात '''क्यातुके''' वा '''हात्तीबार''' लाई अङ्ग्रेजीमा सेन्चुरी प्लान्ट (century plant) वा अमेरिकन अलो (American aloe) भनेर चिनिन्छ । केतुके एक किसिमको काँडादार वनस्पति हो। यसका ठूलठूला काँडादार पात हुन्छन् । हात्तीलाई समेत छेक्न सक्ने भएकाले यसलाई ''हात्तीबार'' भनिएको हो ।
 
यो बोट रोपेको १५ वर्षसम्म सजिलै रहने गर्दछ । रूख सानो, पात धेरै र ठूला हुने अनि धेरै टाढा टाढासम्म यसका जरा फैलने र जरा औषधीमा समेत प्रयोग हुने भएकाले पनि यो धेरै उपयोगी मानिन्छ । २ सय ५० देखि ७ हजार ५ सय मिलिलिटरसम्म वर्षा हुने स्थानमा खेती नै गर्न सकिने केतुकेको जरा सेवन गर्दा रोकिएको दिशा, पिसाब खुल्ने, महिलाहरूको महिनाबारी नियमित हुने र छिनछिनमा बेहोस हुने खालका रोगहरू निको हुने विस्वास गरिन्छ । <ref name="">http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=222498|बहुउपयोगी हात्तीबार लोपोन्मुख, घनश्याम गौतम]]</ref>
 
[[Image:Agave July 2011-1.jpg|thumb|upright|''Agave americana'' in bloom in Portugal. The flower stalk may reach up to 8 meters (28 feet) in height.]]
[[File:Ketuke.jpg|thumb|right|200px| सजावटका लागि रोपिएको केतुके]]
"https://ne.wikipedia.org/wiki/केतुके" बाट अनुप्रेषित