"शुक्रग्रह" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबोट ले परिवर्तन गर्दै: ku:Gelawêj (gerstêrk)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५६:
यस ग्रहलाई अङ्ग्रेजीमा विनस (Venus) भनिन्छ जुन् [[रोमन]] माया र सुन्दरताकीदेवी विनसको नामबाट राखिएको हो।
 
शुक्रग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैं देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केहीक्षण पछि राम्रो सँग देखिन्छ। यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र [[चन्द्रमा]] पछिको सबै भन्दा चम्किलो वस्तु हो। यसलाई कहिले काहिं [[प्रात तारा]] र the "Evening Star" पनि भनिन्छ किन भनें यो ग्रह प्रायजसो यीनै समयमा देखापर्छ र जबसम्म बाइनाकुलर् वा दूरदर्शकयन्त्रको प्रयोग गरिंदैन तब सम्म यो ग्रह तारा जस्तै देखिन्छ।देखिन्छ।साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकाशीय पिण्ड देखिने छ । एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्र ग्रह हो । यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ । त्यसैले लोकबोलीमा यसलाई बिहानीतारा पनि भनिन्छ ।
 
== यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/शुक्रग्रह" बाट अनुप्रेषित