"गण्डकी अञ्चल" का संशोधनहरू बिचको अन्तर

formatting
पङ्क्ति ३:
== परिचय ==
 
गण्डकी अञ्चल नेपालको [[पश्चिमाञ्चल विकासक्षेत्र]]मा पर्दछ। यो अञ्चलको अञ्चल सदरमुकाम [[पोखरा]] हो । गण्डकी अञ्चल ६ जिल्लामा विभाजित छ । गण्डकी अञ्चल विभिन्न सभ्यताहरूको विशिष्ट थलोको रुपमा रहेको छ ।
 
==नामाकरण==
यो [[अञ्चल]] सात नदीहरू मिलेर बनेको प्रसिद्ध [[गण्डकी नदी]]को नामबाट नामाकरण भएको हो ।
"https://ne.wikipedia.org/wiki/गण्डकी_अञ्चल" बाट अनुप्रेषित