"भुइँ कटहर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा 98.200.162.202 (वार्तालाप)द्वारा Idioma-botद्वारा गरिएको पछिल्लो संशोधनतर्फ �
पङ्क्ति १९:
|}}
 
'''भुइँ कटहर''' अनानस् नेपालमा पनि पाइने एक किसिमको फल हो। यसको बोट सानो झाडी आकारको हुन्छ। यो एउटा बहुबर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो। यसलाई कतै कतै अनारस नामले पनि चिनिन्छ भने अङ्ग्रेजीमा पाइनएप्पल (Pineapple) भनिन्छ।
[[File:Pineapple Nepal.jpg|thumb|200px|right| नेपालमा पाइने भुइँ कटहर]]
 
"https://ne.wikipedia.org/wiki/भुइँ_कटहर" बाट अनुप्रेषित