"व्याध तारा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.2+) (रोबोट ले परिवर्तन गर्दै: vi:Sao Thiên Lang |
सा r2.7.3) (रोबोट ले थप्दै: ckb:گەلاوێژ (ئەستێرە); अंगराग परिवर्तन |
||
पङ्क्ति १:
[[
'''व्याध तारा''' पृथ्वीबाट रातका सबै [[तारा|ताराहरु]]मा
व्याध पृथ्वीबाट लगभग ८.६ [[प्रकाश-वर्ष]]को दूरीमा छ। व्याध ए [[सूरज]]बाट दुइगुणा [[सौर द्रव्यमान|द्रव्यमान]] राख्दछ जबकि व्याध बीको
== नामको विवरण र अन्य भाषाहरु ==
व्याध ताराहरुको पूरा नाम [[संस्कृत]]मा "मृगव्याध" हुने गर्थ्यो जसको अर्थ हुन्छ "हिरणको शिकारी"। यस नामका साथ यो तारा रूद्र (शिवजी)को प्रतीक हो।<ref name="Magee1995">{{cite web | url=http://www.religiousworlds.com/mandalam/shiva.htm | title=Shri Shri Shiva Mahadeva }}</ref> यसलाई संस्कृतमा "लुब्धक" पनि भनिन्छ, जसको अर्थ पनि "शिकारी" छ। व्याधलाई [[अङ्ग्रेजी भाषा|अंग्रेजी]]मा "सीरियस" (Sirius) वा "डाग स्टार" (Dog star) भनिन्छ। "व्याध ए"लाई "सीरियस ए" (Sirius A) र "व्याध बी"लाई "सीरियस बी" (Sirius B) भनिन्छ। "महाश्वान तारामण्डल"लाई अंग्रेजीमा "कैनिस मेजर" (Canis major) र [[मराठी भाषा|मराठी]]मा "बृहल्लुब्धक" भनिन्छ।
== यी पनि हेर्नुहोस् ==
*[[महाश्वान तारामण्डल]]
*[[मुख्य अनुक्रम]]
पङ्क्ति १३:
*[[सबैभन्दा चम्किला ताराहरुको सूची]]
== सन्दर्भ ==
<small>{{reflist}}</small>
पङ्क्ति २५:
[[bn:লুব্ধক]]
[[ca:Sírius]]
[[ckb:گەلاوێژ (ئەستێرە)]]
[[cs:Sirius]]
[[cy:Sirius]]
|