"ब्लग" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: fa:وب‌نوشت
पङ्क्ति ४९:
योसंगै उदाएको रेडियो फ्रि नेपालले पनि नेपालमा ब्लगीङ्ग कल्चर फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो नै। तर हाल यो बन्द भइसकेको छ। मनोरञ्जन र प्रविधिलाई केन्द्रविन्दु बनाएर शुरु भएको [http://www.mysansar.com Mysansar] चर्चाका हिसावले तेस्रो ब्लग थियो त्यो बेलामा। मेरो संसारसंगै उदाय अर्का ब्लगर केपी ढुंगाना [http://www.hamroblog.com लिङ्क शीर्षक] लिएर। [http://bismar.blogspot.com Science Disdained Nepal], [http://www.nepalplus.com Nepal Plus],[http://www.dautari.org Dautari], [http://www.aakarpost.com Aakar Post], [http://www.katuwal.com Katuwal.com], [http://www.basantagautam.com Basanta Gautam], [http://www.paniphoto.com paniphoto (पानीफोटो)][http://dacharya.blogspot.com dacharya.blogspot.com],[http://marojiban.blogspot.com जीबन शर्मा], [http://dhaiba.blogspot.com जोतारे धाइबा],[http://palpalimilan.blogspot.com/ Palpali Milan] लगायतका सयौं संख्याका नेपाली ब्लग र मा ब्लग संस्कृतिको विकासका लागि लागि परेका छन्।
 
नेपालमा चर्चामा रहेको ब्लगमा युडब्लु वि अगाडि रहेको छ। यो अङ्ग्रेजी भाषामा रहेको छ। नेपाली भाषाको ब्लगहरू हेर्ने हो भने [[माइसंसार डटकम]], [http://www.aakarpost.com Aakar Post],[http://www.paniphoto.com paniphoto (पानीफोटो)] र [[हाम्रोब्लग डटकम]] अगाडि देखिएका छन्। अहिले लोकतान्त्रिक शासन पद्धतिका लागि अभ्यास भइरहेको बेलामा पनि ब्लग सेलाएको छैन। सबैले आ-आफ्नो तर्फवाट ब्लग मार्फत नेयां नेपालको निर्माणमा योगदान पुर्याइरहेका छन्। ब्लगकोछैन।ब्लगको संख्या हेर्ने हो भने पनि अहिले ह्वात्तै बढेर गएको छ। अहिले करिव एक सयको हाराहारीमा नेपाली ब्लगहरू सञ्चालनमा रहेका पाइन्छ।
 
आज भोलि पत्रकार मात्रै नभइकन ठूला ठूला राजनीतिज्ञ समेत ब्‍लगिग गर्न थालेको पाइएको छ। आफ्‍नो कम्‍पनिको उत्‍पादन बारे लेख्‍ने कम्‍पनिहरू पनि नेपालमा थुप्रै छन्। त्‍यस्‍तै कलेज विद्यार्थी देखि लिएर स्‍कुले बालबालिकाहरू समेत आफूले भ्‍याएसम्‍म ब्‍लग लेख्‍ने गरेको पाइएको छ। बाल ब्‍लगिग भने नेपालमा ब्‍लगर लोचन आचार्यले [http://www.realityblog.co.cc रियालिटी ब्‍लग] मार्फत सुरु गरेका हुन। र, आज यो सयौ बालबालिका माझ लोकप्रिय भएको पाइएको छ। अहिले आएर technology सम्बन्धी ब्लगहरूको संख्या पनि बढ्दो छ। [http://www.techsanr.com Techsansar.com], [http://www.techgaun.com techgaun.com] जस्ता technology लाई अगाडि बढाउन सहयोग गर्ने नेपाली ब्लगहरू पनि बढ्दैछन्।
 
== रिफरेन्सहरू ==
"https://ne.wikipedia.org/wiki/ब्लग" बाट अनुप्रेषित