"लिभरपुल फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

विकिमा थप
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{stub}}
लिभरपुल फुटबल क्लब मर्सिसाइद, लिभरपुल, बेलायतमा स्थित एक इङ्ग्लिस प्रीमियर लीग फुटबाल क्लब हो। लिभरपुल "द रेड्स(The Reds)" नामले पनि प्रख्यात छ। लिभरपुल फुटबल क्लब बेलायतको एक सफल क्लब मानिन्छ। यो फुटबल क्लबको स्थापना १५ मार्च १८९२ मा भएको थियो र आगामी वर्ष लिगमा दर्ता भएको थियो। स्थापनाकालदेखि लिभरपुलको घरेलु मैदान एनफिल्ड(Anfield)मा खेल्दै आएको छ।
लिभरपुललिभरपुले १८ पटक लिग, ७ पटक एफ.ए.कप(FA Cup), ८ पटक लिग कप(League Cup)(सबै भन्दा बढी) र १५ पटक कम्युनिटी सिल्द(Community Shield) जितेको छ। युरोपेली स्तरमा लिभरपुल सबैभन्दा सफल बेलायती टोलि हो। लिभरपुल ५ पटक यूरोपियन लिग(European Leauge) विजेता बनिसकेको छ र ३ यूरोपियन कप(European Cup) पटक जितिसकेको छ।
लिभरपुलको वर्तमान प्रशिक्षक ब्रेन्दन रोजर्स हुन्। २०११/१२ मा लिभरपुल आठौँ स्थान प्राप्त गरेको थियो।