"देवदह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४६:
 
==वैरीमाई/ कन्यामाई ==
वढीमाई “मायादेवी” र कन्यामाई “प्रजापति गौतमी”को जन्मथलो मानिएको र उहाहरूकै मुर्ति सहितको मन्दिर भनी पूजा गरिने चलन यहाँ छ। तर वैरीमाई र कन्यामाई भन्नासाथ कस्मिर देखि गण्डक क्षेत्रसम्म पुजिने बडीमालिका देवीका मन्दिरहरू समेत हुनसक्ने देखिन्छ। यसै स्थानमा पदमपाणी अबलोकितेस्वरको भाचिएको विसाल प्रस्तर मुर्ति पाईएको छ। यसै ठाउँमा प्राचिन कालका इट्टाहरूको खण्डहर पनि भेतियेकोछ। यसै स्थानलाई प्राचिन धर्मग्रन्थ हरूमा उल्लेखित ब्यग्रपुर/ब्यग्रपथ (हाल बंगला/बंगाली) मानिएको छ।छ।बुटवलबाट करिब १३ किलोमीटर पश्चिम आएपछि शितलनगर को मुख्य गेट बाट दक्षिण तिर करिब १.५ किलोमीटर गएपछि हामीले प्रतक्ष्य बैरिमाई रअनि कन्यामाई को प्रतक्ष्य दर्सन गर्न सक्छौ।
 
==भवानीपुर/देबीदमार==
"https://ne.wikipedia.org/wiki/देवदह" बाट अनुप्रेषित