"कैलाशनाथ महादेव मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[File:Tallest mahadev.jpg|thumb|200px|कैलाशनाथ महादेवको मुर्ति]]
[[File:Kailesh nath maadev.jpg|thumb|left|कैलाश्नाथ् महदेव ]]
कैलाशनाथ महादेव मन्दिर{{audio|Kailashnaath.ogg|ध्वनी}} [[भक्तपुर जिल्ला]] चित्तपोल गाविसको वडा नम्बर ५मा रहेको छ । [[काभ्रेपलाञ्चोक जिल्ला]] र [[भक्तपुर जिल्ला]]को सिमानामा रहेको यो महादेवको मुर्ति १४३ फिट अग्लो छ । उक्त मुर्ति विश्वकै सबभन्दा अग्लो महादेवको मुर्ति भएको दावी गरिएको छ । भाटभटेनीमा बस्दै आएका भारतीय नागरिक कमल जैनले एकल लगानीमा मूर्ति बनाएका हुन । विश्वकै अग्लो भनिएको १४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्तिको बदि्रकाधाम पिठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी श्री माधवश्रम जी महाराजले प्रतिष्थापन गरेका हुन । मूर्ति निर्माणका लागि विगत ६ वर्षदेखि १०० जना नेपाली र भारतका कालिगढ खटिएका थिए । गिट्टी बालुवा सिमेन्ट डन्डी प्रयोग गरिएको सो मूर्तिलाई घाम र पानीबाट बचाउन जिङक कोटेड गरेर तामालाई स्प्रे गरिएको छ । त्यसको लागि ६ हजार किलोग्राम तामा र जिङ्क लागेको बताइन्छ । ७५ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भएको यस मन्दिर क्षेत्रमा मारकाट मदिरा र धुम्रपान निषेध गरिएको छ ।