"लिभरपुल फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{stub}}
लिभरपुल फुटबल क्लब मर्सिसाइद, लिभरपुल, बेलायतमा स्थित एक इङ्ग्लिस प्रीमियर लीग फुटबाल क्लब हो। लिभरपुल "द रेड्स" नामले पनि प्रख्यात छ। लिभरपुल फुटबल क्लब बेलायतकै सबैभन्दा सफल क्लब मानिन्छ। यो फुटबल क्लबको स्थापना १५ मार्च १८९२ मा भएको थियो।