"वसन्त" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (6)
सा r2.7.3) (रोबोट ले थप्दै: vep:Keväz'; अंगराग परिवर्तन
पङ्क्ति १:
छः ऋतुहरूमा सबैभन्दा मनमोहक मानिएको ऋतु जसलाई ऋतुराज पनि भनिन्छ।
 
'''वसन्तऋतु''' ६ वटै [[ऋतु]]हरूमा उत्तम ऋतु मानिएको छ। वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ। वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ। [[हिन्दू धर्म]]को महान ग्रन्थ [[श्रीमद्भगवद्गीता|गीता]]मा भगवान श्री [[श्रीकृष्ण अवतार|कृष्ण]]ले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन्। बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ। हिन्दू महिनाहरूको २ महिना [[चैत्र]] र [[बैशाख|बैसाख]] महिना बसन्त ऋतु भित्र पर्दछन्।
== हेर्नुहोस् ==
{{ऋतुहरू}}
{{महिनाहरू}}
{{stub}}
 
[[श्रेणी:समय]]
[[श्रेणी:ऋतु]]
 
 
{{stub}}
 
[[als:Frühling]]
Line १२५ ⟶ १२३:
[[ve:Luṱavula]]
[[vec:Primavera]]
[[vep:Keväz']]
[[vi:Mùa xuân]]
[[vls:Uutkom]]
"https://ne.wikipedia.org/wiki/वसन्त" बाट अनुप्रेषित