"प्रकाश" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: lez:Экв
सा r2.7.3) (रोबोट ले हटाउँदै: lez:Экв; अंगराग परिवर्तन
पङ्क्ति ५:
१९ औँ शताब्दीको सुरुसम्म प्रकाश एक रहस्य नै थियो। प्रकाशले गर्दा उज्यालो हुन्छ भनी सबैले बुझेका त थिए तर त्यसको गुण थाहा थिएन। प्रकाशको भेद खोल्न कयौँ परीक्षण गरियो। एक महत्वपूर्ण परीक्षण थोमस यङको थियो। यङले परीक्षणपछि भने- प्रकाशले कण सरह नभई तरङ सरह व्यवहार गर्छ तर तबसम्म पनि प्रकाशको गति पत्ता लागेको थिएन। सन् १८७८मा भौतिकशास्त्री ए.ए. मिचेलसनले प्रकाशको गति मापन र प्रकाशको गति असीमित नभएको प्रमाणित गर्न एक परीक्षण गरे। उनी प्रकाशको गति मापन गर्न सकिने मान्यतामा थिए।
 
[[Fileचित्र:EM spectrum.svg|thumb]]
 
जसका लागि उनले क्याम्पस नजीक पर्खालमा दुई वटा ऐनालाई केही दूरीमा एक अर्काको आमुन्नेसमुन्ने पर्ने गरी राखे। एक ऐनामा परेको प्रकाश परावर्तित भई अर्को ऐनामा पर्ने गरी सन्तुलन मिलाइएको थियो। दुबै ऐनाबीचको दूरी ६०५.४०२९ मिटर थियो। त्यसपछि मिचेल्सनले एक मेसिनद्वारा पहिलो ऐनालाई प्रतिसेकेन्ड २५६ पटकको दरले घुमाउन सुरु गरे भने अर्को ऐनालाई पहिले कै अवस्थामा स्थिर राखे।
पङ्क्ति ७२:
[[la:Lux]]
[[lb:Liicht]]
[[lez:Экв]]
[[li:Lèch]]
[[lmo:Lüs]]
"https://ne.wikipedia.org/wiki/प्रकाश" बाट अनुप्रेषित