"चैत" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (4)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''चैत्र (चैत)''' १२ महिनाहरू अन्तर्गत पर्ने एक [[महिना]] हो। प्राचिण ज्योतिषी तथ्यको चन्द्रमास अनुसार यो महिनाको सुरुवात फाल्गुन पूर्णिमाको भोलि पल्ट बाट मानिन्छ भने सौर्यमास अनुशार यो महिनाको सुरुवात मिन सक्रांतीको दिनबाट भएको मानिन्छ। शाक्य संवत्सरका अनुशार यो महिनाको सुरुवात मिन सक्रांतीको पाँच दिन पछाडी हुन्छ। साधारणतया यो महिनालाई सौर्यमासको नीतिलाई नै व्यवहारमा ल्याएको पाइन्छ। यो महिना [[बसंतऋतुबसंत ऋतु]]को पहिलो महिना हो। अङ्ग्रजी महिनाको आधा मार्च र आधा अप्रेल गरी चैतको महिना पुरा हुन्छ।
==हेर्नुहोस्==
{{महिनाहरू}}{{ऋतुहरू}}
"https://ne.wikipedia.org/wiki/चैत" बाट अनुप्रेषित