"सोलोमन द्वीप" का संशोधनहरू बिचको अन्तर

सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: को → को , मा → मा , आजादी → स्वतन्त्रता, हरु → हरू (3)
सा r2.7.3) (रोबोट ले थप्दै: li:Salomonseilen; अंगराग परिवर्तन
पङ्क्ति ६३:
मानिन्छ कि सोलोमन द्धीपमा हजारौं साल पहिले मेलोनेशियाई मान्छे रहन्थे। [[यूनाइटेड किंगडम]]ले 1890मा सोलोमन द्धीपमा एक संरक्षित राज्यको स्थापना गर्यो। द्वितीय विश्व युद्धको सबै भन्दा संघर्षपूर्ण लडाई 1942-45को सोलोमन द्धीप अभियानको समयमा लडीएको थियो, जसमा गुआडलकैनालको लडाई शामिल छ। 1976मा मान्छेहरूले स्वशासन र दुइ साल पछि स्वतन्त्रता हासिल गरेका थिए। सोलोमन द्धीप एक संवैधानिक राजतंत्र हो, जसको मुखिया महारानी एलिजाबेथ द्वितीय हुन्।
 
1998मा भएको जातीय हिंसा, सरकारी भ्रष्ट व्यवहार र अपराधले देश र समाजको स्थिरताको कमजोर गरेको छ। जून 2003मा औस्ट्रेलियाई नीत बहुराष्ट्रीय बल क्षेत्रीय सहायता मिशन सोलोमन द्धीप (RAMSI) सोलोमन द्धीपमा शांति बहाल गराउन, जातीय उपद्रविहरू पछि लगाम लगाउन र नागरिक प्रशासनमा सुधारको उद्देश्य पुगेको छ।
 
उत्तर सोलोमन द्धीप स्वतंत्र सोलोमन द्धीप र बौगैन्विल्ले प्रांतको बीच पापुआ न्यू गिनीमा विभाजित हुन्/छन्।
पङ्क्ति १४१:
[[la:Insulae Salomonis]]
[[lb:Salomonen]]
[[li:Salomonseilen]]
[[lij:Isoe Salomon]]
[[lmo:Isul Salomon]]
"https://ne.wikipedia.org/wiki/सोलोमन_द्वीप" बाट अनुप्रेषित