"अन्धविश्वास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
योगिनी, शाकिनी र डाकिनी सम्बन्धी विश्वास पनि मन्त्र विश्वासको नैं विस्तार हो। डाकिनीका विषयमा इंग्ल्याण्ड र यूरोपमा 17 औं शताब्दीसम्म कानून बनेका सकेका थिए। योगिनी भूतयोनिमा मानिन्छ। यस्तो विश्वास छ कि यसलाई मन्त्र द्वारा वशमा गर्न सकिन्छ। फेरि मन्त्र पुरुष यसद्वारा अनेक दुष्कर र विचित्र कार्य गराउन सक्छ। यही विश्वास प्रेतका विषयमा प्रचलित छ।
 
फलित ज्योतिषको आधार गणित हुँदैमा यो अन्धविश्वास होइन भन्दा हुन्न । शकुन अन्धविश्वासमाअन्धविश्वास भित्र पर्छ।हो। अनेक अन्धविश्वासले रूढ़िको पनि रूप धारण गरेकोछ।
 
==यी पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/अन्धविश्वास" बाट अनुप्रेषित