"ढाँचा:Welcome" का संशोधनहरू बिचको अन्तर

सा Bot: Fixing redirects
पृष्ठलाई '{{subst:namaste}}' संग हटाइदै
पङ्क्ति १:
[[Image:Heckert GNU white.svg|right|thumb|]]
'''स्वागतम्!'''
 
{|style="border:2px solid blue; width:100%;" cellpadding="5" cellspacing="5"
|-
|[[File:Sita Namaste white.png|100px|left|नमस्ते]]
'''नमस्ते!<br/> {{PAGENAME}}जी'''
समस्त [[विकिपीडिया]] समुदायको तर्फबाट तपाईंलाई [[मुख्य पृष्ठ|नेपाली विकिपीडिया]]मा हार्दिक [[विकिपीडिया:स्वागत/नव आगन्तुक|स्वागत]] छ। विकिपीडिया एउटा खुला [[विश्वकोष]] हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।
*अहिले सम्म नेपाली विकिपीडियामा '''{{NUMBEROFARTICLES}}''' लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
 
*विकिपीडियाले कुनै पनि व्यक्तिलाई [[विकिपीडिया:स्वशिक्षा/सम्पादन|सम्पादन]] गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि [[विज्ञापन]] वा [[आत्मकथा]] स्वीकृत हुँदैन।
*सबै भन्दा पहिला दुईवटा लेख [[विकिपीडिया:प्राय सोधिने प्रश्नहरु|प्राय सोधिने प्रश्नहरु]] र [[विकिपीडिया:स्वशिक्षा]] पढ्नुहोस्।
*आफ्नो परिचय दिनको लागि तपाईंको [[:user:{{PAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला। '''(परिचय दिइरहनु आवश्यक नै भने छैन)'''
*विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा [[विकिपीडिया:चौतारी|चौतारी]] अथवा [[विकिपीडिया:प्रश्नहरू|प्रश्नहरू]] पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
*विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि [[विकिपीडिया:स्वशिक्षा|परिचय]] पृष्ठ हेर्नुहोस्।
*कुनै सहयोग चाहिएमा [[विकिपीडिया:सहायता|सहायता]] पृष्ठ हेर्नुहोस्।
*प्रयोगको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोगस्थल]] पृष्ठ हेर्नुहोस्।
{|class="wikitable" style="background:#CBCFF4; border:0pix solid; text-align:left; width:50%;"
|-
|rowspan=5| [[चित्र:Wiki Nepal.png|100px|center]]
|bgcolor="CBCFF7"|[[Welcome|<font size="+1"> स्वागत</font>]]
|- style="background:CBCFF5;"
|[[विकिपीडिया:नेपाली दुतावास|<font size="+1">विकिपीडिया:नेपाली दूतावास</font>]]
|- style="background:#CBCFF3;"
|<font size="+1"> [[विकिपीडिया:प्रयोगस्थल|प्रयोगस्थल]]</font>
|- style="background:CBCFF6;"
|<font size="+1"> [[विकिपीडिया:चौतारी|चौतारी]]
|- style="background:CBCFF7;"
|<font size="+1"> [[Help:सहायता विषयसूचि|सहायता]]
|-
|}
|}
*हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
*कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (<nowiki>~~~~</nowiki>) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
*यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा '''<nowiki>{{helpme}}</nowiki>''' राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
*अन्य समस्याको लागि [[Special:ListAdmins|प्रवन्धक]]हरूसँग सम्पर्क गर्नुहोला।
 
<b>धन्यवाद!</b>
<font color= "green">नमस्कार्! '''{{PAGENAME}}''' ज्यू यहाँलाई विकिपीडियामा [[:en:Wikipedia:Welcome, newcomers|स्वागत]] छ! यहाँको योगदानको लागि धेरै धेरै धन्यवाद! मलाई विश्वास छ तपाईंलाई यो ठाउँ पक्कै पनि मन पर्नेछ र तपाई यहाँ रमाउनुहुनेछ। <!---I hope you like the place and decide to stay.--> नव आगन्तुकहरुले एकपटक तलका लेखहरु हेर्नुहोला: <!--Here are a few good links for newcomers:-->
*[[:en:Wikipedia:Five pillars|विकिपीडियाका पाँच खम्बाहरु]]
*[[:en:Wikipedia:How to edit a page|पृष्ठ सम्पादन गर्ने तरिका]]
*[[मद्दत:सहायता विषयसूचि|सहयोगी पृष्ठहरु]]
*[[:en:Wikipedia:Tutorial|सिकाई सामग्री]]
*[[:en:Wikipedia:How to write a great article|एउटा उत्कृष्ट लेख कसरी लेख्ने ?]]
*[[:en:Wikipedia:Manual of Style|लेखलाई बिभिन्न ढाँचा दिने तरिकाहरु]]
मलाई विश्वास छ तपाईंले एउटा [[:en:Wikipedia:Wikipedians|विकिपीडियन]] बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नुहुनेछ! कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (<nowiki>~~~~</nowiki>) प्रयोग गरि [[:en:Wikipedia:Sign your posts on talk pages|सहि गर्नुहोला]]; यसले लेखाईमा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ। यदि तपाईंलाई केहि सहयोग चाहिएमा, [[:en:Wikipedia:Where to ask a question|प्रश्न सोध्ने ठाउँ]] हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा '''<code>{&#123;helpme}}</code>''' राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिनेछ। यहाँलाई विकिपीडियामा फेरि पनि स्वागत!&nbsp;
</font>
"https://ne.wikipedia.org/wiki/ढाँचा:Welcome" बाट अनुप्रेषित