"नेपाल कम्युनिष्ट पार्टी (एकिकृत)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
'''नेपाल कम्युनिष्ट पार्टी (एकिकृत)''' [[नेपाल]]मा एउटा मार्क्सवादी-लेनिनवादी राजनैतिक दल हो |[[Category:साम्यवादी दलहरू]] २००७मा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) (ऋषि कट्टेल समुह), नेपाल कम्युनिष्ट पार्टी (मालेमा केन्द्र) (सितरामसिताराम तामाङ समुह) र जनमोर्चा (चित्र बहादुर अले समुह)को एकिकरणबाट यो दलको स्थापना गरियो । राजवीर दलको महासचिव हो | २००८ संविधान सभा निर्वाचनमा दलले ४८६०० मतहरू (०.४४ % , २ क्षेत्रहरू) पायो |
 
[[Category:नेपालमा राजनैतिक दलहरू]]
१,०३२

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/25468" बाट अनुप्रेषित