"चेपाङ जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
[[File:Chepang Home.jpg ‎|thumb|right|200px|[[मकवानपुर जिल्ला]]मा रहेको एक चेपाङ घर]]
[[File:Chepang Man.jpg ‎|thumb|right|200px|चेपाङहरूले [[चिउरी]]को बिऊबाट तेल निकाल्न प्रयोग गर्ने उपकरण]]
 
चितवन, धादिङ, मकवानपुर र गोरखाका विकट पहाडी भेगमा बसोबास गर्ने करिब ३० हजार जनसंख्या रहेको प्रजा जाति आर्थिक, सामाजिक, शैक्षिक हरेक हिसाबले निकै पछाडि परेको छ। जङ्गलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा [[भ्याकुर]] खोज्नु, माछा मार्नु र शिकार खेल्नु यिनीहरूको दिनचर्या हो। खोरिया गरेर उत्पादन गरेको थोरबहुत अन्नले वर्षको चार महिना पनि खान पुग्दैन। सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर पाइन्छ। अत्यन्त गरिबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ।
 
"https://ne.wikipedia.org/wiki/चेपाङ_जाति" बाट अनुप्रेषित