"उच्च शिक्षा" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → ।, रुप → रूप, हरु → हरू (13)
सा spelling check, replaced: → (6)
पङ्क्ति १:
{{Orphan|date=अक्टोबर २०११}}
 
'''उच्च शिक्षा''' (higher education) शिक्षाको उच्च स्तरको नाम हो जुन [[नेपालका विश्वविद्यालयहरूको सूची|विश्वविद्यालयहरू]] , व्यावसायिक विश्वविद्यालयहरू, कम्युनिटी महाविद्यालयहरू, लिबरल आर्ट कलेजहरू एवं प्राविधिक संस्थानहरू आदि द्वारा दिने गरिन्छ। प्राथमिक एवं माध्यमिक पछि यो शिक्षा तृतीय स्तरको हो जुन प्राय: ऐच्छिक (non-compulsory) हुन्छ। यसको अन्तर्गत स्नातक, परास्नातक (postgraduate education) एवं व्यावसायिक शिक्षा एवं प्रशिक्षण आदि आउँछन्।
 
==भारतको उच्च शिक्षा तन्त्र==
भारतको उच्च शिक्षा तन्त्र विश्वको तेस्रो सबै भन्दा ठूलो उच्च शिक्षा तन्त्र हो। विगत 50 वर्षमा देशका विश्वविद्यालयका संख्यामा 11.6 गुना, महाविद्यालयहरूमा 12.5 गुना, विद्यार्थीहरूको संख्यामा 60 गुना र शिक्षकहरूको संख्यामा 25 गुना वृद्धि भयो। सबैलाई उच्च शिक्षाको समान अवसर सुलभ गराउने नीति अन्तर्गत सम्पूर्ण देशमा महाविद्यालयहरू एवं विश्वविद्यालयहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको हो र साथ नै उच्च शिक्षाको अवस्थापना सुविधाहरूमा विनियोग पनि तदनुरूप बढेको छ।
 
==यो पनि हेर्नुहोस==
पङ्क्ति २०:
*[http://chambal.spaces.live.com/Blog/cns!4807A954F164E8D0!5375.entry उच्च शिक्षामा गुणवत्ता मूल्यांकन]
*[http://www.education.nic.in/Hindiweb/Aboutus-stages.htm भारत सरकार, मानव संसाधन विकास मन्त्रालय, उच्चतर शिक्षा विभाग]
*[http://yeh-hai-germany.blogspot.com/2007/08/blog-post_10.html जर्मनीको उच्चतर शिक्षण संस्थाहरुमा प्रवेश - एक दृष्टिमा] ('बसेरा' हिन्दी चिट्ठा)
* [http://www.ashe.ws/ Association for the Study of Higher Education]
* [http://www.utwente.nl/cheps/ Center for Higher Education Policy Studies]
"https://ne.wikipedia.org/wiki/उच्च_शिक्षा" बाट अनुप्रेषित