कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Babel|पुरुष|नेपाली नागरीक|ne-N |ne-3|sa-3 |en-3 | hi-3 | education-3|प्राध्यापक}}
मेरो नाम '''कृष्णप्रसाद कोइराला''' हो।
 
म नेपालको नागरिक हुँ।
 
मेरो घर नेपालको मोरङ्ग जिल्लास्थित सुन्दरपुर गाबिसको वडा नं. ९को पूर्वफिमरा भन्ने गाउँ ({{Coord|26.66734444|N|87.31143889|E}}) मा पर्दछ।
 
मैले नेपाली भाषामा '''स्नातकोत्तर'''(१९९४) र संस्कृत साहित्यमा '''स्नातक तह'''(१९८९) उत्तीर्ण गरेको छु।
 
म अहिले नेपाल संस्कृत विश्वविद्यालयको '''पिण्डेश्वर संस्कृत विद्यापीठ''', धरान, सुनसरी, नेपालमा उप-प्राध्यापक छु।
 
यसबाहेक म '''नमस्ते एफ्.एम्. इटहरी सुनसरी नेपालमानेपाल'''(www.namastefm.org.np) मा धर्म,संस्कृति, अध्यात्म र ज्योतिष विषयक नियमित प्रवचन गर्दछु तथा इटहरीस्थित लोटस ज्योतिष तथा वास्तु अध्ययन केन्द्रमा निर्देशक पनि छु।
 
म नेपाली मातृभाषी हुँ र नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृत र मैथिली भाषा बोल्न र लेख्न जान्दछु।
 
मलाई सम्पर्क गर्ने फोन नं. हो - +९७७ ९७५२००९२७९
इमेल : gahateli@gmail.com