"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
{{Orphan|date=जुन २०११}}
 
ललितत्रिपुरसुन्दरीलाई'''ललितत्रिपुरसुन्दरी'''लाई नेपाली साहित्यको प्रथम स्रष्टाका रुपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा हुन्। उनी नेपालका राजा [[श्री ५ रणबहादुर शाह]] की कान्छी पत्नी हुन्।
==जन्म==
उनी संवत् [[सन् १८५०|१८५०]] सालमा जन्मेकी थिइन् । कुनै कुनै इतिहासकारले उनी बगाले थापाकी छोरी थिइन् भनेका छन् तर उनी कसकी छोरी हुन् भन्ने कुराको कसैले किटान गरेको पाईंदैन।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/253214" बाट अनुप्रेषित