"हर्रो" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (19)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
{{Taxobox
| name = हर्रो
[[File:| image = Harra (Terminalia chebula) leafless tree at 23 Mile, Duars, WB W IMG 5905.jpg|thumb|हर्रोको रुख]]
| image_caption =पात झरेको हर्रोको रुख
| regnum = [[वनस्पति]]
| divisio = [[Flowering plant|Magnoliophyta]]
| classis = [[Magnoliopsida]]
| ordo = [[Myrtales]]
| familia = [[Combretaceae]]
| genus = ''[[Terminalia (plant)|Terminalia]]''
| species = '''''T. chebula'''''
| binomial = ''Terminalia chebula''
| binomial_authority =[[Anders Jahan Retzius|Retz.]]
}}
 
आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा ('''हर्रो''', [[वर्रो]] र [[अमला]]) मध्येको यो एउटा फल हो।
 
यो मध्यम खालको करीब २० मि. सम्म अग्लो हुने पतझर खालको रुख हो। यसका पातहरू ७–२० से. मी. सम्म लामा र ४–८ से. मी. चौडा हुन्छन् र एउटै आँख्लामा दुईवटा तर विपरित दिशातिर फर्केका हुन्छन्। पातको भेट्नुमा एक जोडी ग्रन्थीहरू (Glands) हुन्छन्। यसका फूलहरू साना हुन्छन् र हाँगाको टुप्पामा लहरेदार डण्डीमा वरीपरी मिलेर रहेका हुन्छन्। फूलहरूको रंग हल्का पहेंलो वा सेतो रंगको हुन्छ र वैशाख ÷जेष्ठतिर फुल्दछन्। फलहरू ४ से. मी . सम्म लामा , बीचमा मोटा र फेदतिर अलि साँगुरिएका र पुष्ट हुन्छन्। तर सुकिसकेपछि अलि चाउरी परेका र पाँचवटा रेखाहरू स्पष्ट देखिन्छन्।
[[File:Harra (Terminalia chebula) leafless tree at 23 Mile, Duars, WB W IMG 5905.jpg|thumb|हर्रोको रुख]]
यो भारत, श्रीलंका तथा म्यानमारमा पाइन्छ। १५०–११०० मि. सम्मको उचाई भएको मध्य तथा पश्चिमी नेपालमा यो फैलिएको छ।
 
"https://ne.wikipedia.org/wiki/हर्रो" बाट अनुप्रेषित