"क्लोनिङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance
पङ्क्ति १:
'''क्लोनिङ''' कुनै जीवको पूर्ण प्रतिरूप तयार पार्ने अयौनिक प्रजनन प्रक्रिया हो। आनुवंशिक तत्व एकैनासको हुने भएकाले प्रतिरूप बनाउन प्रयोग हुने मानव र तिनको प्रतिरूपको अनुहार र व्यवहारमा ठूलो समानता पाइने वैज्ञानिकहरू विश्वास गर्छन्।
 
[[File:Dolly clone.svg|thumb|पहिलो स्तनधारी जीव भेडा को क्लोनिङ प्रक्रिया]]
पङ्क्ति २०:
 
आजसम्म मानव क्लोनिङ सफल नहुनुको एउटा प्रमुख कारण सायद क्लोनिङ विधिको प्राविधिक जटिलता पनि हो। स्तनधारी प्राणीको क्लोनिङ प्रविधि सरल देखिए पनि वास्तवमा उक्त प्रक्रियाको हरेक तह निकै जटिल छन्। त्यसैले क्लोनिङ प्रविधिको सफलता दर निकै कम छ। उदाहरणका लागि २ सय ७७ पटकको प्रयासपछि मात्र भेडी डलीको सफल क्लोनिङ भएको थियो। यस प्रकारको अति उच्च दरको असफलता अन्य प्राणीको प्रयोगमा स्वीकार्य होला तर मानव प्रयोगमा सजिलै हुने देखिँदैन।
*[[http://nagariknews.com.np/]]-मानव क्लोनिङ: दयानन्द बज्राचार्य (THURSDAY, 12 APRIL 2012)
 
[[श्रेणी:विज्ञान]]
[[श्रेणी:जीव विज्ञान]]
 
*[[http://nagariknews.com.np/]]-मानव क्लोनिङ: दयानन्द बज्राचार्य (THURSDAY, 12 APRIL 2012)
 
[[ar:استنساخ]]
"https://ne.wikipedia.org/wiki/क्लोनिङ" बाट अनुप्रेषित