"एलेट्टा ओसन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
}}
 
'''एलेट्टा ओसन''' (जन्म ४ डिसेम्बर १९८७) एक हंगेरियन [[अश्लिल चलचित्र]] अभिनेत्री हुन ।<ref name="iafd"/> उनले २००७ मा आफ्नै प्रेमीले अश्लिल चलचित्रको क्षेत्रमा धकेलिदिए पछि डराइ-डराइ पहिलो पटक शुरुवात गरेकी थिइन । ६ महिना पछि उनले यसलाई नै पेशाको रुपमा लिने निर्णाय गरिन । उनको यस पेशा चर्चामा आएपछि उनले आफ्नो पढाई पनि त्याग गरिन । २००९ को अन्त्य तिर उनले [[स्तन]]को [[स्तन सल्यक्रिया|सल्यक्रिया]] गरी उनको [[स्तन प्रत्यारोपण]] गरेर ३९ इन्चको बनाईन । यस्को लागि उनले ४००० युरो खर्च गरिन । उनी फ्रेन्च पोर्नोग्राफिक अवार्ड हट डि'ओर ११औं मा उत्कृष्ट युरोपियन तारा श्रेणीमा मनोनित भईन तथा २०१०मा एभिएन एवार्डअवार्ड बर्षको उत्कृष्ट विदेशी महिला प्राश्तुति तथा विदेशी-शट प्रोडक्सनको उत्कृष्ट यौन दृष्यको विजेता भईन ।<ref name=avn10win>{{cite web | title =2010 AVN Award Winners Announced | publisher = AVN.com| url =http://business.avn.com/articles/37142.html | date = 2010-01-10| accessdate = 2010-01-10}}</ref>
 
==केही उत्कृष्ट चलचित्रहरू==
पङ्क्ति ५४:
* २००७ प्राइभेट अडिसन्स १: सेक्स अडिसन्स ४ (भिडियो) (एलेट्टा एलिएनको रुपमा)
 
====अवार्डहरू====
==सम्मान तथा पुरस्कार==
*2010 AVN Awards for Female Foreign Performer of the Year and Best Sex Scene in a Foreign-Shot Production (Dollz House) (विजेता)
*11th Hot d'Or, the French pornographic awards, in the category of Best European Starlet (मनोनित)
"https://ne.wikipedia.org/wiki/एलेट्टा_ओसन" बाट अनुप्रेषित