"निर्वाचन" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam द्वारा चुनाउ पृष्ठलाई निर्वाचन मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
'''चुनाव''' वा निर्वाचन (election) , [[लोकतन्त्र]]को एक महत्वपूर्ण प्रक्रिया छ जसका द्वारा जनता (मानिस) आफ्नो प्रतिनिधिहरुलाई चुन्दछ। चुनावकाचुनाव द्वारा नैंनै आधुनिक लोकतन्त्रहरुका मानिस [[विधायिका]] (अनि कहिले-कहिलेकाँही न्यायपालिका एवं कार्यपालिका)का विभिन्न पदहरुमा आसीन हुनका लागि व्यक्तिहरुलाई चुन्दछन्। चुनावकाचुनाव द्वारा नैं क्षेत्रीय एवं स्थानीय निकायहरुका लागि पनि व्यक्तिहरुको चुनाव हुन्छ। वस्तुतः चुनावको प्रयोग व्यापक स्तरमा हुनेहुन लागेको छ र यो निजी संस्थानहरु, क्लबहरु, विश्वविद्यालहरु, धार्मिक संस्थानहरु आदिमा पनि प्रयुक्त हुन्छ।
 
== नेपालमा चुनाव प्रक्रिया ==
नेपालमा तल्लो सदनका लागि २०५ वटा क्षेत्रहरुमा चुनाव हुन्छ। यसबाट साँसदहरु चुनिन्छन् । अन्य मनोनितहरु पनि तल्लो र माथिल्लो सदन गरेर चुनिन्छन्।
 
== भारतीय लोकतन्त्रको चुनाव प्रक्रिया ==
भारतीय लोकतन्त्रमा चुनाव प्रक्रियाका अलग-अलग स्तर छन् तर मुख्य तौरमामुख्यतया संविधानमा पूरापूरै देशका लागि एक [[लोकसभा]] तथा पृथक-पृथक राज्यहरुका लागि अलग [[विधानसभा]]को प्रावधान छ।
 
[[भारतीय संविधान]]का भाग 15मा अनुच्छेद 324 देखि अनुच्छेद 329सम्म निर्वाचनको व्याख्या गरिएको छ। अनुच्छेद 324 निर्वाचनहरुको अधीक्षण, निदेशन र नियन्त्रणको निर्वाचन आयोगमा निहित हुनु बता्दछ। संविधानले अनुच्छेद 324मा नैं निर्वाचन आयोगलाई चुनाव सम्पन्न गराने जिम्मेदारी दिएकोछ। 1989सम्म निर्वाचन आयोग केवल एक सदस्यीय संगठन थियो तर 16 अक्टूबर 1989 मा एक राष्ट्रपतीय अधिसूचनाका द्वारा दुइ र निर्वाचन आयुक्तहरुको नियुक्ति गरिएको छ।
Line ३३ ⟶ ३६:
[[श्रेणी:चुनाव]]
 
[[el:Εκλο‏[[it:Ele
 
[[ar:انتخابات]]
"https://ne.wikipedia.org/wiki/निर्वाचन" बाट अनुप्रेषित