"उपत्यका बमकाण्ड" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, added orphan tag
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (5), नजिक → नजीक (2)
पङ्क्ति ५:
{{dead end|date=जुन २०११}}
 
वि.सं. २०४२ असार ६ गतेका दिन नेपाली कांग्रेसले सत्याग्रह गरिरहेकै बेला नारायणहिटी पश्चिम ढोकानजिकढोकानजीक, राष्ट्रिय पञ्चायतको अर्थात् हालको प्रतिनिधिसभा भवनको मूलद्वार अगाडि, राजदरबार दक्षिण ढोकानजिकढोकानजीक, सिंहदरबार मूलद्वार, अन्नपूर्ण होटल स्वागत कक्षमा बम पड्कियो ।पड्कियो। यस काण्डमा ५ जनाको मृत्यु र ३ जना घाइते भएका थिए, जसमा रापंस १ जवान र १ कर्मचारी तथा अन्नपूर्ण होटलका ३ जनाको मृत्यु भएको थियो ।थियो। यो काण्डका दोषी रामराजाप्रसाद सिंहलाई ठहर्‍याइयो ।ठहर्‍याइयो। रामराजालगायत ४ जनालाई मृत्युदण्ड र अन्य २३ जनालाई जन्मकैद सजाय सुनाइयो ।सुनाइयो। २०४८ असार ९ गते १५ जनाको सजाय माफी गरियो, जसमा रामराजाप्रसाद सिंह पनि हुनुहुन्छ ।हुनुहुन्छ।