"सुली प्रुधोमे" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ta:சல்லி புருதோம்
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (19), को → को , मा → मा (3)
पङ्क्ति ६:
[[File:Sully-Prudhomme.jpg|thumb]]
 
उनको पूरा नाम रेनी फ़्रान्सिस अर्मा सुली प्रुधोमे(René François Armand (Sully) Prudhomme) |१६ मार्च १८३९मा पेरिसमा जन्मिएका प्रुधोमे कोप्रुधोमेको उपनाम '''सुली'' हो|उनी ६ ,सेप्टेम्वर १९०७मा दिवंगत भए।
 
सुली प्रुधम परिवारका एक्लो सन्तान थिए ।उनीथिए।उनी मूलतः दार्शनिक कवि थिए ।उनलेथिए।उनले पेरिसस्थित 'इकोल पोलिटेकनिक' नामक विद्यालयबाट आफ्नो शिक्षाको थालनी गरेका थिए ।गणितथिए।गणित विज्ञानमा उनको बढी रुचि थियो, जसअनुसार उनले त्यस विषयमा दक्षता हासिल गर्दै गए ।उनकोगए।उनको अध्ययनको क्रममा पेरिस सहरमा आँखाको रोग नराम्रोसँग फैलियो ।फैलियो। यसको असर उनलाई पनि पर्‍यो र उनले एकाग्रतापूर्वक त्यस विषयमा अध्ययन गर्न सकेनन् ।विस्तारैसकेनन्।विस्तारै, उनले दार्शनिक ढङ्गका कविताहरू रच्न लागे ।२६लागे।२६ वर्षको उमेरमा उनको पहिलो कवितासङ्ग्रह प्रकाशित भयो, जसको नाम थियो 'स्टेजेज एट पोयम्स'
 
'स्टेजेज एट पोयम्स' भित्रै उनको विश्वप्रसिद्ध कविता 'ली वेस व्राइस' सङ्ग्रहीत छ ।अर्कोछ।अर्को वर्ष उनले 'ले ऐ पि्रवेस' नामक काव्यग्रन्थ प्रकाशित गरे ।गरे।'ले एक पि्रवेश' लाई अङ्ग्रेजी भाषामा 'दि स्टेट' नाम दिएर अनुवाद गरिएको छ ।सन्छ।सन् १८७५मा उनका अन्य दुई पुस्तक 'ले सालीच्युड' र 'ले वेरेई ट्रेन्डेसेज' पनि प्रकाशित भए ।केहीभए।केही वर्षपछि फेरि दुई पुस्तक 'ला जास्टिज' र 'ले वानुहुर' उनले प्रकाशित गरे ।गरे।'ला जस्टिज' मा न्यायको खोज गरिएको छ भने 'ल वानुहुर' मा चरम आनन्दमा पुग्ने मार्ग पहिल्याइएको छ ।छ।
 
सन् १८८१मा उनी फ़्रेन्च एकेडेमीका सदस्य चुनिए ।चुनिए। त्यसबखत उनलाई भिक्टर हृयुगोको समानान्तर कवि मानिन्थ्यो ।आफ़्नोमानिन्थ्यो।आफ़्नो जीवनको अन्तिम क्षणमा उनी 'पक्षघात'बाट पीडित थिए ।त्यहीथिए।त्यही समयबीच उनले ललितकला, छन्द शास्त्र र काव्य सिद्धान्तमाथि केही निबन्धहरू पनि लेखेका थिए ।सबैभन्दाथिए।सबैभन्दा पछि, आफ़्नो ६३ वर्षको उमेरमा उनले 'ला बे्रइ रेलिजन सेंलो पास्कल' नामक पुस्तक लेखे, जसमा साहित्यसँग आधात्मिकताको महत्वलाई प्रकाश पारिएको छ ।रछ।र, ६८ वर्षको उमेरमा निधन भएका सुली लाई Père-Lachaise मा समाधिस्त गरिएको छ।
 
*[[नोबेल पुरस्कार]]