"संवैधानिक अदालत" का संशोधनहरू बिचको अन्तर

सा r2.5.4) (रोबोट ले परिवर्तन गर्दै: sv:Författningsdomstol
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: मा → मा , रुप → रूप, संग → सँग (2), हरु → हरू (5), removed uncategorised tag
पङ्क्ति ४:
 
[[Image:Karlsruhe bundesverfassungsgericht.jpg|thumb|''जर्मनीको संघीय संवैधानिक न्यायालय भवन'' (BVerfG) in [[Karlsruhe]]]]
'''संवैधानिक अदालत''' एक उच्च न्यायालय हो जसले मुख्य रूपमा संवैधानिक कानूनसंगकानूनसँग सम्बन्धित बिषयमा कार्य गर्द छ। यसका मुख्य अख्तियारी चुनौती दिईएको कानून वास्तवमा असंवैधानिक छ कि छैन, जस्तो कि संवैधानिक रुपमारूपमा स्थापित अधिकार र स्वतन्त्रतासंगस्वतन्त्रतासँग बिरोधाभास छ छैन भनी अधिकार प्रयोग गर्नु हो।
 
यस लेखमा सूची भएको देशहरुमादेशहरूमा भिन्नै संवैधानिक अदालत छ। धेरै देशहरुमादेशहरूमा भिन्दै संवैधानिक अदालत छैन, बरु यसको सट्टामा उनिहरुकोउनिहरूको सर्वोच्च अदालतलाई संवैधानिक न्यायिक अधिकार प्रत्यायोजित गरिएको छ। तथापी, यस्ता अदालतहरुलाईअदालतहरूलाई कहिले काही "संवैधानिक अदालत" भनिन्छ, उदाहरणको लागी, कसै कसैले संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतलाई, "विश्वको सबैभन्दा पुरानो संवैधानिक अदालत" भनेका छन किन भनें असंवैधानिक भएको भनी कानूनलाई बदरभागी गराउने यो विश्वमा पहिलो अदालत हो(मारबुरी बि. मैडिसन),जबकि यो भिन्नै संवैधानिक अदालत होईन। ऑस्ट्रियाले सन १९२० मा१९२०मा विश्वको पहिलो अलग संवैधानिक अदालत स्थापित गर्‍यो, यसको अबण्धारणा हेन्स केल्सनले तयार गरेका हुन। यध्यपि यसलाई सिर्जना गर्ने संविधान सगै यसलाई निलम्बित गरियो, १९३४ देखि १९४५ सम्म। यसभन्दा पहिले, केवल अमेरिका र ऑस्ट्रेलियाले मात्रै सर्वोच्च अदालतको माध्यमबाट न्यायिक पुनराबलोकनको अवधारणा अपनाएका थिए।
 
[[Image:Zdanie konstitucionnogo suda.jpg|thumb|रुसको संवैधानिक अदालत।]]
 
भिनै संवैधानिक अदालत भएका देशहरुदेशहरू:
{{कोलम|4}}
<li>अल्बानिया
पङ्क्ति ७४:
== Footnotes ==
{{Reflist}}
 
{{Uncategorized|date=अक्टोबर २०११}}
 
[[ar:محكمة دستورية]]