"संविधान" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (7), कानुन → कानून (2), रुप → रूप (5), हरु → हरू (4)
(correction, replaced: कृया → क्रिया (2) using AWB)
सा (रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (7), कानुन → कानून (2), रुप → रूप (5), हरु → हरू (4))
{{wikify}}
'''संविधान''' राष्ट्रको मूल कानुनकानून हो ।हो। जसले सरकारको स्वरुपस्वरूप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाइ वैधता प्रदान गर्दछ ।गर्दछ। यसलाइ संविधान सभा वा अन्य यस्तै प्रक्रियाबाट निर्मित गरी राज्यको शासन र शासन प्रणाली संचालन गर्ने वैधानिकता शासकवर्गलाइ जनताले प्रदान गरेका हुन्छन।
 
== ‍‍संविधानमा रहने विषयवस्तुहरुविषयवस्तुहरू ==
संविधानमा मूलरुपमामूलरूपमा निम्न विषयको बारेमा उल्लेख रहेको हुन्छ :
* देशको मूल भावना र मर्म र राजनैतिक पृष्ठभूमिको व्याख्या
* सरकार प्रमुख र राष्ट्र प्रमुखको नियुक्ति काम र कर्तव्य
* देशको शासन प्रणाली, सरकार गठन ,काम र कर्तव्य
* विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिको प्रक्रिया, तिनका काम र कर्तव्य
* यसका मातहत बन्ने नियम , उप-नियम र कानुनकोकानूनको व्याख्या
* सङ्कटकाल वा विशेष परिस्थितिबारे व्यवस्था
* देशको राष्ट्रियगान, झन्डा र अन्य चिन्हबारे व्याख्या
 
== स्वरुपस्वरूप ==
 
कुनै पनि पुस्तकमा पाठ,अभ्यास एकाइमा विभक्त रहे जस्तै संविधान पनि
# उपधारामा
 
विभाजन गरिएको हुन्छ ।हुन्छ।
== संविधान परिवर्तन कसरी हुन्छ ? ==
मूख्यतया संविधनामा दुई प्रकारका धाराहरुधाराहरू हुने गर्दछन् ।गर्दछन्।
* संशोधन गर्न मिल्ने
* संशोधन गर्न नमिल्ने
 
संशोधन गर्न मिल्ने धाराका हकमा कुनै पनि विषयमा संसदमा दुई-तीहाई बहुमत जुटाएर परिवर्तन योग्य धाराहरुधाराहरू परिवर्तन गर्न सकिन्छ।
 
इतिहासमा अहिले सम्म रहे अनुरुपअनुरूप अपरिवर्तनीय धाराहरुधाराहरू परिवर्तन गर्नको लागि सर्वसम्मती मार्फत कुनै जनमत सङ्ग्रह गरेर या कुनै क्रान्ति पश्श्चात देशमा सर्वासम्मतीको वातावरण निर्माण भएमा निर्विकल्पको रुपमारूपमा रोजिएको र त्यस समयसम्म रहेको संविधानको वैकल्पिक व्यवस्था नयाँ संविधानको नयाँ व्यवस्था वन्न पुग्दछ ।पुग्दछ।
 
== संवैधानिक देशको सिद्धान्त ==
यस सिद्धान्त अनुसार कुनै पनि देश विना संविधान चल्न सक्दैन ।कुनैसक्दैन।कुनै पनि संवैधानिक रिक्तता सिर्जना भएको स्थितीमा अन्तरिम संविधान निर्माण गरेर या अन्य कुनै वैकल्पिक व्यवस्था गर्नु पर्ने हुन्छ ।ब्हुन्छ।ब्
 
[[श्रेणी:ऐन कानून]]
३५,१०३

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/249684" बाट अनुप्रेषित