"मुटु" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: ckb:دڵ
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (12), मा → मा (2), जमिन → जमीन, हरु → हरू
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
 
'''मुटु''' मानव लगायत भर्टेब्रेट प्राणीहरुकोप्राणीहरूको शरीरको एक अङ्ग हो। यस अङ्ग शरीरको सञ्चालन प्रक्रियासँग सम्बन्धित छ।
 
सामान्यतः एउटा वयस्क मानिसको मुटुको तौल ९ देखि ११ औन्स हुन्छ ।हुन्छ। सम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अङ्ग नै मुटु हुनुपर्छ ।हुनुपर्छ। यसले एक घण्टामा करिब ३ हजार पौण्ड तौल उठाउन लाग्ने बराबरको शक्ति पैदा गर्छ ।गर्छ। यो शक्ति एउटा सानो खालको कारलाई जमिनबाटजमीनबाट १ फुटमाथि उठाउन पर्याप्त हुन्छ ।मानिसकोहुन्छ।मानिसको मुटु कति बलियो हुन्छ भने यसले रगतको छिर्कालाई ३० फिट परसम्म ˆयाँक्न सक्छ ।एकसक्छ।एक दिनमा मुटुले करिब २ हजार ग्यालन रगत पम्प गर्छ ।गर्छ। औसत आयुलाई ७० वर्ष मान्ने हो भने मुटुले जीवनभरमा करिब ५१ मिलियन ग्यालन रगत पम्प गर्ने गर्छ ।गर्छ।
 
गर्भाधान भएको करिब ८ हप्ताभित्रमै मानिसको मुटु विकसित भइसकेको हुन्छ ।हुन्छ। जबकि त्यो बेलामा भ्रूण करिब १ इन्च मात्र लामो हुन्छ ।हुन्छ। अझ गर्भाधानको ४ हप्तादेखि नै भू्रणको मुटु पनि धड्कन सुरू भइसकेको हुन्छ भनी वैज्ञानिकहरू मान्दछन् ।मान्दछन्।
 
पहिलो ओपन हार्ट सर्जरी सन् १८९३ मा१८९३मा डा. डानियर हल विलियमले गरेका थिएथिए।सन् ।सन् १९६७ मा१९६७मा दक्षिण अफ्रिकाको केप टाउनमा पहिलो पटक मुटुको सफल प्रत्यारोपण गर्ने काम सम्पन्न भएको थियो ।थियो।
 
[[श्रेणी:एनाटोमी]]
"https://ne.wikipedia.org/wiki/मुटु" बाट अनुप्रेषित