"मिश्रित खेती" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: उनि → उनी , ति → ती (2)
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (7), जमिन → जमीन, नजिक → नजीक (3), रुप → रूप, संग → सँग (2), ह...
पङ्क्ति १०:
}}
 
'''मिश्रित खेती''' (Mixed cropping)को मतलब एकै 'साथ खेतमा धेरै खेतिहरुखेतिहरू उमारनु' हो।
 
आज यो आवश्यक छ कि हाम्रा किसान मिश्रित खेती गरुन। मिश्रित खेतीमा मनुष्य, पशु, वृक्ष र भूमि सबै एक सूत्रमा बाँधिन्छन्। सिंचाईको सहायता बाट भूमि, मनुष्य र पशुहरुकोपशुहरूको लाभको लागि, खेतिहरुखेतिहरू र वृक्ष बनाउँछ र यसको बदलामा मनुष्य र पशु मल द्धारा भूमिलाई उर्वरक बनाउँछन। यस प्रकारको कृषि-व्यवस्थामा प्रत्येक परिवार एक या दुइ गाइ या भैंसि, गोरुहरुकोगोरुहरूको जोडी र, यदि सम्भव भएमा, केही कुखुराहरुकुखुराहरू पनि पाल्न सकिन्छ। थोरै भूमिमा साग-तरकारिहरुतरकारिहरू उमार्न सकिन्छ, खेतहरुमाखेतहरूमा अनाज आदिको खेतिहरुखेतिहरू पैदा गर्न सकिन्छ र मेडोंको सहाराले घर-खर्चको लागि या बेच्नको लागि फल दिने वृक्ष उमार्न सकिन्छ। जहाँ संभव हुन्छ, किसान आफ्नो फारममा साना साना पोखरिमा माछाहरुमाछाहरू पनि पाल्न सक्छन्।
 
जहां पानीको कमी हुँदैन, ती क्षेत्रहरुमाक्षेत्रहरूमा रुख बिरुवा लगाउने योजना यस प्रकार हुन सक्छ- खेतमा मेंडहरुकोमेंडहरूको सहाराले पछिल्तिर, सिसौ जस्तै अग्ला काठको वृक्ष र बबूल, अगाडी तिर कलमी आँप, मेवा, अम्बा, कागति र सुन्तला जस्तै फलहरुकोफलहरूको वृक्ष लगाउनु पर्छ। कृषक परिवारको लागि स्वादिष्ट साग-तरकारीको रूपमा काम आउनेवाला कटहरको पनि एक-दुइ वृक्ष उमार्न सकिन्छ। यि सबै वृक्षहरुवृक्षहरू साना खालका वृक्षहरुवृक्षहरू हुन्, यिनको छाया थोरै नै हुन्छ। यसैले खेतिलाई यिनिहरुबाटयिनिहरूबाट कुनै प्रकारको हानि पुग्दैन। दुइ वृक्ष यस्ता छन् जुन प्राचीन काल देखि नै भारतीहरुकोभारतीहरूको ठूलो प्रिय रहेका छन्। घरको बगैचामा यिनी दुवै वृक्षहरुलाईवृक्षहरूलाई लगाउन सबैले मन पराउँछन्। ती दुइ वृक्ष हुन्--बेल र अमला। बेलको फल पाचन-क्रिया, पेटको विकारहरुविकारहरू मा, विशेषगरेर अतिसार र संग्रहणी जस्तै रोगहरुरोगहरू मा, अति लाभदायक बुझिन्छ। अमलाको फलहरुमाफलहरूमा विटामिन `सी' प्रचुर मात्रामा हुन्छ। अमलाको फलहरुफलहरू बाट चटनी र मुरब्बाहरुमुरब्बाहरू तैयार गरिन्छन्।
 
==पशुहरुकोपशुहरूको बाडहरुमाबाडहरूमा वृक्ष लगाऔं==
भारतको पंजाब र राजस्थानमा किसानहरुलेकिसानहरूले नजिकैनजीकै आफ्नो पशुहरुकोपशुहरूको लागि सामान्यत:, एकदम ठूला-ठूला बाडा हुन्छन्। यिनी बाडाहरुमाबाडाहरूमा पशुहरुलाईपशुहरूलाई , विशेषगरेर भैंसहरुलाइभैंसहरूलाइ, घामको गर्मी देखि बचाउनको लागि छायाको हुनु जरूरी छ। यसको लागि उनी बाडाहरुकोबाडाहरूको अहातहरुमाअहातहरूमा शीघ्र उगने र बढ्ने वाला बकाइना जस्तै वृक्षहरुकोवृक्षहरूको कतारहरुकतारहरू लगाउन पर्छ। यिनको बीच-बीचमा शहतूतको वृक्ष उमार्नु पर्छ। पहिले तीन वर्षहरुमावर्षहरूमा यि वृक्षहरुकोवृक्षहरूको विशेष रूपले रेखदेख गर्नु पर्छ। पंजाबमा शहतूतको टहनिहरुटहनिहरू देखि डालियां, टोकरे आदि तैयार गरिन्छन्, जुन सामान्यतया घरहरुघरहरूपशुहरुकोपशुहरूको बाडहरुमाबाडहरूमा काममा लयाइन्छ। बकाइनाको वृक्ष बाट कीमती अग्ला काठ मिल्छ, जसलाई कीराहरुबाटकीराहरूबाट पनि कुनै हानि पुग्दैन।
 
==वृक्ष : अनेक उपयोग==
ईधनको काममा आउने वाला वृक्षहरुवृक्षहरू लगाउन पनि धेरै जरूरी छ। ईधनको कमीको कारण नै किसान आफ्नो पशुहरुकोपशुहरूको लगभग आधा गोबरका गुइठा बनाएर जलाउँछन् ।जलाउँछन्। यदि ईंधनको लागि पर्याप्त वृक्ष लगाउन पाइएमा त सारा गोबर मलको काम आउँछ। यति मात्र हैन, यिनीहरुयिनीहरू वृक्ष भूमिको वायु र जलको आघात बाट हुने वाला कटा बाट पनि बचाउँछन्।
 
गांउको शामिलात भूमि, जुन पशुहरुलाईपशुहरूलाई चराउनको लागि चरागाहको रूपमा काममा ल्याइन्छ, वृक्ष लगाउनको लागि सबै भन्दा राम्रो हुन्छ। पुरानी परती भूमिमा पनि, जुन खेतीको काममा ल्याइदैन, वृक्ष लगाउन सकिन्छ। वृक्ष लगाउन र उनको रेखदेखको सारा कार्य गाउँ विकास समितिको निगरानीमा पनि हुन सक्छ।
 
गाउँमा हामिलाई यस्ता वृक्षहरुकोवृक्षहरूको आवश्यकता हुन्छ जुन ईंधनको लागि काठ र खानको लागि फल दिन सकुन। इनसंग--साथ खेतीको औजारहरुलाईऔजारहरूलाई लागि राम्रो काठ पनि मिल्न सकोस। यसैले गांउहरुलाईगांउहरूलाई लागि यस्तो वृक्षहरुकोवृक्षहरूको चुनाव गर्नु पर्छ, जुन शीघ्रता सँग उम्रोस, सुगमता सँग बढोस र जसको झाड राम्रो बन्न सकोस।
 
यि कुराहरुलाईकुराहरूलाई ध्यानमा राख्दै निम्नलिखित वृक्ष गांउहरुमागांउहरूमा लगाउन सकिन्छ
 
===ईन्धन र काठ ===
====बबूल====
सुख्खा जलहीन क्षेत्रहरुक्षेत्रहरू मा, अग्ला-होंचा खारहरुखारहरू र पोखरि का किनारमा कहीं पनि बबूल उम्रिन सक्छ। यसले ईंधनको लागि राम्रो काठ मिल्छ। खेतीको औजार र बैलगाडीको पाङ्ग्रा तैयार गर्नको लागि बबूलको काठ राम्रो मानिन्छ। वेलायती बबूल बालू वाली या पथरीलो भूमिमा पनि सुगमता पूर्वक लगाउन सकिन्छं।
 
====सिसौ====
यसले धेरै राम्रो अग्ला र ईधनको कामको काठ प्रदान गर्छ। यो वृक्ष धेरै शीघ्रता संगसँग बढ्छ। होशियारपुर जिल्लामा बरसातका नदी-नालाहरुकोनालाहरूको किनारमा बालुवाले खेतहरुलाईखेतहरूलाई ढकनेको लागि सिसौको वृक्ष धेरै अधिक संख्यामा लगाए गए छन्। यिनीहरुकायिनीहरूका राम्रो झाड बन्छ।
=== बकाइना ===
यो अति शीघ्र उम्रिने खालको वृक्ष हो। यसले हलो आदि कृषि औजारहरुलाईऔजारहरूलाई लागि राम्रो काठ प्रदान गर्छ। यसको काठलाई घुन आदि कीराहरुबाटकीराहरूबाट हानि पुग्ने पनि कुनै डर हुँदैन।
 
====ढाक====
ढाक का वृक्ष खराब जमिनमाजमीनमा पनि उम्रिन सक्छन्। यिनीहरुयिनीहरू साधारण रेहलाई पनि सहन गर्न सक्छन्। यिनीहरुकायिनीहरूका झाड धेरै राम्रो बनाइन्छ।
 
====बाँस====
बाँसको रुख तलाउहरुतलाउहरू र पोखरिको नजिकैनजीकै लगाउन सकिन्छ। बाँस खेतीको लागि अनेक प्रकार बाट काम आउछ।
 
====शहतूत====
शहतूतको परिवारमा गांउहरुमागांउहरूमा केवल देसी शहतूतको वृक्ष नै लगाउनु पर्छ।
 
===देशी फलहरुकोफलहरूको वृक्ष===
देशी आँप का राम्रा रसदार, फल दिने वाला उत्तम किसिमका लगाउन पर्छ। कलमी आँपहरुमाआँपहरूमा राम्रो महक र पतली गुठली वाला सफेदा, दसहरी, लंगडा, गुलाब जामुन र चौंसा जस्तो किसिमका रुख लगाउन सकिन्छ। जहाँ ७५ सेन्टिमिटर भन्दा अधिक वर्षा हुन्छ, कटहरको वृक्षहरुलाईवृक्षहरूलाई त्यहाँ प्रधानता दिनु पर्छ। भारतको उत्तर प्रदेशमा अवधको एक लोकप्रिय वृक्ष छ। यसको फल र काठ दुवै नै राम्रो मानिन्छ ।मानिन्छ। महुवाको वृक्ष साधारण ऊसर भूमिमा पनि उम्रिन सक्छ। जामुनको ठूलो फलहरुफलहरू वाला किसिमका लगाउनु पर्छ। यो अक्सर बाढी आउने ठाउँमा जामुनको वृक्ष लगाउनु पर्छ। इमलीको वृक्षले खानको लागि काम लाग्ने वाला फलियां मिल्छ। यसको काठ बाट ग्याँसले चलने वाला इन्जिनहरुकोइन्जिनहरूको लागि धेरै राम्रो कोइला तैयार गरिन्छ।
 
===चाराको लागि वृक्ष लगाऔं===
जाडोको महीनाहरुमामहीनाहरूमा जब घास रहँदैन, तब चारा प्रदान गर्ने वाला वृक्षहरुवृक्षहरू बाट पशुहरुकोपशुहरूको लागि कीमती घास मिल्न सक्छ। विशेषगरेर, कचनार र शहतूतको पातहरुकोपातहरूको चारामा घासको तुलनामा तेलिय पदार्थ, प्रोटीन, चूना आदि आवश्यक पोषक तत्वहरुकोतत्वहरूको मात्रा अत्यधिक हुन्छ। वृक्षहरुकोवृक्षहरूको पातहरुकोपातहरूको चारामा नीम, शहतूत र बबूलको पातहरुकोपातहरूको चारा सबै भन्दा राम्रो मानिन्छ। गांउमा लगाइने वाला वृक्षहरुमावृक्षहरूमा चाराको काम आउने वाला वृक्षहरुलाईवृक्षहरूलाई उमारन पनि धेरै जरूरी छ।
 
बेकार रहेका भूमि र वनहरुमावनहरूमा बेर र शहतूत जस्तै जंगली फलहरुफलहरू वाला वृक्ष अधिक भन्दा अधिक संख्यामा उमार्न सकिन्छ। बेर का अनेक किसिमहरुकिसिमहरू छन्। तिनमा धेरै प्रकार का स्वादिष्ट फल पनि मिल्छन जसलाई ताजा पनि खान सकिन्छ र सुकाएर पनि राख्न सकिन्छ। बेल चाराको लागि पनि एक उत्तम रुख हो। यसको पातहरुपातहरू बाख्राहरुबाख्राहरूभैसिहरुलाईभैसिहरूलाई ख्वाइन्छ। यो एक अति सुदृढ वृक्ष हो। सुकेको र तुषारपातले यसलाई कुनै हानि पुर्याउँदैन। ऊजाड क्षेत्रहरुकोक्षेत्रहरूको लागि, जहाँ वर्षा कम हुन्छ, यो एक आदर्श वृक्ष हो। भारतमा कृषि विभागले सामाजिक वनारोपणको एक योजना बनाएको छ। यसको अन्तर्गत प्रति हेक्टर एक हजार रुपैयाँकोरूपैयाँको केन्द्रीय सहायता दिने व्यवस्था छ। यस कामको लागि राज्य सरकारहरुलेसरकारहरूले पनि सहायता गर्छं। सामाजिक वनारोपणको योजना तथा परती भूमिमा वनारोपण अथवा उपेक्षित वनहरुमावनहरूमा फेरि देखि वृक्षरोपणको योजनाको अन्तर्गत बबूल या चारा का वृक्ष या अन्य रुख लगाउनु पर्छ। यस समय केन्द्र द्धारा प्रयोजित ९ क्षेत्रिय वन योजनाहरुमायोजनाहरूमा काम चलि रहेको छ ।छ। यसको अन्तर्गत परती भूमि र जनजातीय भूमिमा वृक्षारोपण गरि रहेको छ ।छ। उपेक्षित वनहरुकोवनहरूको स्थानमा फेरि देखि वनारोपण र संक्षिप्त पट्टी तैयार गर्न सहित सामाजिक योजनाहरुकोयोजनाहरूको अधीन हिमालय प्रदेशमा भूमि र जल संरक्षणको योजनाहरुयोजनाहरू चलाइएका छन्।
 
===मरुभूमिको रोकथाम===
मरुभूमिको बढाव रोक्नलाईवृक्षको भूमिका पनि कम महत्वको छैन। अनुमान छ कि मरुभूमि ८ वर्ग मील प्रतिवर्षको रफ्तारले बढदै आइरहेको छ ।छ। भारतको हरियाणाको महेन्द्रगढ जिल्लामा (जो कि राजस्थानको सीमा संगसँग जोडिएको छ) मरुभूमिको रोकन र बालौटे टीलहरुलाईटीलहरूलाई रोकनको लागि सराहनीय कार्य गरिएको छ। त्यहाँको महेन्द्रगढमा कमानिया गांउको पञ्चायती भूमिमा राज्यको वन विभागले सरकंडेको घास र इजरायली कीकर एकदम संख्यामा लगाइन्छन्। यस तरिकाले घास र रुख लगाए पछि ५ सालको फरकमा बालौटे रोकिन्छन् ।रोकिन्छन्। यस समय कुनै पनि न गरेमा मरुभूमिको असर झन् बढदै जान्छ। उनको उदाहरण भारतको कमानियाको नजिकैकोनजीकैको अन्य गांउ नांगलियामा भेटिन्छ, जहाँ हावाको सहाराले उडने बालुवाको थुप्रो ठेठ गांउ सम्म आएका छन्। वहां बालौटे इटाहरुइटाहरू जम्मा भएका छन्। सडकहरुसडकहरू तथा नहरहरुलाईनहरहरूलाई अवरूद्ध हुन बाट बचाउनको लागि पनि घास तथा विशेष रुख लगाउन पर्छ ।पर्छ।
 
[[hi:मिश्रित खेती]]
"https://ne.wikipedia.org/wiki/मिश्रित_खेती" बाट अनुप्रेषित