"दरा" का संशोधनहरू बिचको अन्तर

सा Bhawani Gautam (वार्तालाप)द्वारा RajeshBotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → । (7)
पङ्क्ति ३:
{{Orphan|date=जुन २०११}}
 
'''दरा''' भनेको गाँउ समूह हो ।हो। एउटा नदीको लामो किनारादेखि माथि पहाडका टाकुरादेखि तल पाखापखेरामा जति गाउँवस्ती छन्, ती सवै गाउँ र गाउँलेले ओगटेको सम्पूर्ण भागलाई एउटै शब्दमा भन्नुपर्दा दरा भनिन्छ ।भनिन्छ। ती दराभित्र बग्ने खोलाहरू पनि दरामा समाहित भई 'दराखोला' भनिन्छ ।भनिन्छ। दरा शब्दले माटो (भूमि) लाई बुझाउँछ भने खोलाले पानी बग्ने भूमि र पानीलाई बुझाउँछ ।बुझाउँछ। आफूलाई सहरीया र सभ्य भन्नेहरूले यस्ता दरा खोलामा बस्ने मानिसहरूलाई दरा-खोल्या भन्ने गरेको पाइन्छ ।पाइन्छ।
 
कर्णाली अञ्चलको सदरमुकाम ऐतिहासिक एवम् साँस्कृतिक केन्द्रको रूपमा परिचित जुम्ला जिल्लाले अतीतमा बृहत् क्षेत्र ओगटे पनि हाल केवल जुम्ला एक जिल्लामा सीमित रहेको छ ।छ। यस जिल्ला भरि ३० गाविस, ९ इलाका र १ सँसदीय निर्वाचन क्षेत्र रहेको छ ।छ। यस जिल्लालाई दरागत -जिल्लाको सानो एकाइ वा खण्ड रखोला भेक) रूपमा यसरी विभाजन गरिएको छ
 
*सिँजा दरा
"https://ne.wikipedia.org/wiki/दरा" बाट अनुप्रेषित